काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको उपाधिका लागि दुई विभागीय क्लब भिड्ने भएका छन् । राउन्ड रोविन लिग अनुसार शीर्ष २ स्थानमा रहने टिमले उपाधि भिडन्त गर्न लागेको हुन् । समूह चरणमा अपराजित रहेको पुलिस शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा आर्मी दोस्रो स्थानमा रहेर उपाधि भिडन्त गर्न लागेको हो . . .
काठमाडौं । नेकपा एमालेले युवा महोत्सवको आयोजना गर्ने भएको छ । एमालेले ‘युवा महोत्सव–२०८० तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशव्यापी रुपमा गर्न लागिएको युवा महोत्सव अभियान काठमाडौंमा माघ २० गतेबाट शुभारम्भ गरिने काठमाडौं जिल्ला कमिटी अध्यक्ष �. . .
काठमाडौं । युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै सर्वसाधारणबाट करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उक्त व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला ललितपुर नत्लु गाविस वडा नम्बर ५ हाल परिवर्तित कन्जोसोम ग. . .
विराटनगर । विराटनगर-५ स्थित किड्स भिलेज स्कुलमा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। नृत्य, गायन, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गर्दै वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरु एकआपस �. . .
दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरे. . .
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित नारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ । सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापा र अरुण चौधरीलाई १० . . .
विराटनगर । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड झोराहाट शाखाको वित्तीय साक्षरता तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सवारी चालकहरुलाई ट्राफिक प्रहरीको सहयोगमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना मुलक तालिम तथा बैंकको तर्फबाट वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो। द. . .
काठमाडौं । वातावरण तथा सरसफाइ अभियन्ता डा.रोशनराज श्रेष्ठले आफूले प्राप्त गरेको एक प्रतिष्ठित अवार्डको एक लाख डलर रकम ‘नेपाल राइजिङ’नामक संस्थालाई सहयोग गरेका छन् । बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनका संसारभर रहेका तीन हजारभन्दा बढी कर्मचारीमध्ये सर्वोत्कृष्ट घोषित भइ प्राप्त भएको ‘अन्तर्राष्�. . .
काठमाडौं । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी बैशाखमा उपनिर्वाचन गर्नेगरी आयोगले सरकारसँग प्रारम्भिक छलफल शुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता �. . .
संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा न्यूनतम सेवा मापदण्डमा ८३ अंक प्राप्त गरेको छ । न्यूनतम सेवा मापदण्ड मापनमा ८३ प्रतिशत अंक प्राप्त गरेको हो । जिल्ला अस्पतालले दिने सेवा सुविधामा वृद्धि गर्ने र न्यूनतम सेवा गुणस्तरीय रूपमा दिने उद्देश्यले अस्पतालकाृ क्षमता मूल्यांकन गर्न गरिएको हो । अस्पत�. . .
विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनमा दुईजनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दि�. . .
विराटनगर । आगामी फागुन २ देखि ७ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक ओएसिस क्लब इलामले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता ट�. . .