ओबी

कोशी अस्पताल कर्मचारी युनियन इकाईको अध्यक्षमा डा.रोशन खड्का निर्वाचित

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाईको अध्यक्षमा डा.रोशन खड्का निर्वाचित भएका छन् । मंगलबार विराटनगरमा भएको इकाईको दोस्रो अधिवेशनमा उमेशकुमार यादवलाई भारी मतान्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । मत परिमाणअनुसार खड्काले २ सय १८ मत ल्याएर अध्यक्षमा निर्वाचत ह. . .


सन्दर्भ विश्व सिमसार दिवसः मासिँदै सिमसार क्षेत्र

विराटनगर । विभिन्न कारणले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरु अतिक्रमणमा परेका छन्। अतिक्रमणका कारण ती क्षेत्र खुम्चिँदै गएका छन् । सिमसार क्षेत्र मासिने जोखिम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ । वातावरण र वन्यजन्तुलाई जोगाउन सिमसा�. . .


आईसीसी यू–१९ विश्वकप : नेपालले भारतसँग खेल्दै

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउँसो १-४५ बजे हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । सुपर सिक्समा यसअघि नेपालले बंगलादेशसँग खेलेको . . .


बन्धकहरुलाई रिहा गर्न सहमत छैन हमास

काठमाडौं । इजरायल–हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् । हालै वार्तामा संलग्न कतारले हमासले बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो । तर लेबनानी. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड . . .


अरुण चौधरी पक्राउपछि व्यवसायीको एकै स्वर : देशको उद्योगधन्दा कसरी चल्छ ?

काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउको घटनाले निजी क्षेत्र स्तब्ध छ । नेपाल उद्योग परिसंघले हतार हतार पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रको मानमर्दन गर्दै आतंकित बनाएको आरोप लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले. . .


प्रेस चौतारी नेपाल ताप्लेजुङले तीनजना पत्रकारलाई पुरस्कृत गर्ने

विराटनगर । प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । स्थापना दिवसको अवसर पारेर चौतारीले तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । मंगलबार बसेको प्रेस चौतारी ताप्लेजुङको बैठकले यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रवि�. . .


विराटनगरमा खुल्ला बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा अर्बन स्पोर्टसको आयोजनामा खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ। माघ २० गते गोग्राह चोकस्थित अर्बन स्पोर्टसको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जुनै उमेर समुहको पुरुष र महिलाको टिम सहभागी हुने पाउने व्यवस्था रहेको कार्यक्रम संयोजक संचेप श्रे. . .


मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट : मिल्स र बेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा मिल्स क्रिकेट क्लब विराटनगर र बेलबारी विजयी भएका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .


मेचीबाट हिँडेका मिटरब्याज पीडित विराटचोकमा

काठमाडौं । सरकारलाई दबाब दिन मिटरब्याज पीडितहरूले सुरु गरेको ‘न्याय मार्च’ बिहीबार मोरङको विराटचोक आइपुगेको छ । गत शुक्रबार पूर्वी नाका झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ का सहभागी काठमाडौं आउँदैछन्। मिटरब्याजीलाई कारबाही गर्ने कानुन कडा बनाउनुपर. . .


१५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौं । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उ. . .


विराटनगरमा मोटरसाइकलको शृङ्खलाबद्ध चोरीमा संलग्न व्यक्ति सीसी टिभीको मद्दतले पक्राउ

विराटनगर । विराटनगरमा भइरहेको मोटरसाइकलको शृङ्खलाबद्ध चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सीसी टिभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो । मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । त्यस क्रममा म�. . .