ओबी

मुख्यमन्त्री कार्कीद्वारा गोर्खा ब्रिगेडलाई पूर्व ब्रिटिस गोर्खाको समस्या समाधान गर्न ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीबीच शिष्टाचार भेट भएको छ । गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भ�. . .


हिसान स्पोर्टस् : शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको विजयी

विराटनगर । हिसान स्पोर्टस् मिटअन्तर्गत आज भएका विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । आज भएको बास्केटबलको फाइनलमा शिक्षादिप र विकेभिएम, क्रिकेटको फाइनलमा कान्तिपुर र अरनिको, भलिबल छात्रतर्फ कान्तिपुर र मोडर्न एरा विजयी भए । बैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर र अरनिको कलेज विजयी भई �. . .


जीबी राईसहित तीनविरुद्ध इन्टरपोलबाट ‘डिफ्युजन’ नोटिस जारी

काठमाडौं । प्रहरीले पोखरा–४ नालाकोमुखस्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित तीन जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरेको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत मुख्य प्रतिवादी राईसहित भूपेन्द्र राई र थानबहादुर बूढामगरविरुद्ध समेत ‘डिफ्युजन’ नोटिस जा. . .


कोशी प्रदेशमा सेवा सुविधा दिन ल्याइयो अध्यादेश

विराटनगर । जनतामा संघीयता महंगो भएको भन्दै प्रदेश खारेजीको माग उठ्दै गर्दा यता, कोशी प्रदेश सरकाले भने सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ । केही संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते गाडी सुविधा दिन मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याए�. . .


संघीय सरकार माेटाउने कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न सक्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार माेटाउने कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । प्रदेश सरकारले गठन गरेकाे उच्चस्तरीय राजश्व अध्ययन कार्यदलकाे बैठकमा आइतबार मुख्यमन्त्री कार्कीले संवैधानिक र कानूनी व्यवस्था जेसुकै भएपनि संघ नै माेटाउने कर. . .


राष्ट्रियसभा निर्वाचन बारे निर्वाचन आयुक्त : कोशीमा मद बदर, विराटनगरमा चियापान गलत

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा मत बदर हुनु, विराटनगरमा चियापान गरिनु र तीनजना मेयरले मतदान नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै. . .


डेढ सातापछि सेयर बजारमा सुधार, १० अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा डेढ सातापछि सुधार आएको छ । साताको पहिलो दिन आइतबार कारोबार बढेको छ । नेप्से आज १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा कायम भएको छ ।१ सय ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर रह्यो । बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहबा�. . .


मकाउ पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । मकाउ पठाइदिने भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको महाराजगंजका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो । सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको प्रतिष्ठित कम्पनीमा पठाइदिने भन्दै नौ लाख रुपैयाँ . . .


प्रधानमन्त्री कप : कर्णालीमाथि आर्मीको फराकिलो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको हो । आर्मीको पाँचौं जित हो । कर्णालीको भने यो पाँचौ हार हो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २�. . .


शान्ति सुरक्षाका विषयमा संघ र प्रदेशबिच छलफल

काठमाडौं । मुलुकको शान्ति सुरक्षा थप मजवुद बनाउन तीन तहका मन्त्रीहरुबिच छलफल भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तीन तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल भएको हो । संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम बसे�. . .


उद्योगमा रोजगारी सिर्जना गर्न त्रिपक्षीय सम्झौता

काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिसिप) सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरिएको छ । विभिन्न छ वटा उद्योगहरुले कूल एक हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौटगरी प्रशिक्षण प्रदान गरी रोजगारी दिलाउने उद्देश्य अनुरुप उक्त सम्झौता गरिएको हो । उद्योग वाणिज्य त�. . .


हुण्डि कारोबार गर्दै आएका धरानका विश्वास राई काठमाण्डौंमा ३० लाखसहित पक्राउ

विराटनगर । काठमाण्डौंमा हुण्डि कारोबार गर्दै आएको आरोपमा दुईजना पक्राउ गरेका छन् । काठमाण्डौं महानगरपालिका–१० का युवराज प्रसाँई र धरानका विश्वास राईलाई पक्राउ गरिएको हो । प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धा�. . .