ओबी

सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई सुनसरीबाट पक्राउ गरेको छ । बिहिबार सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा सुनसरी मातहत रहेको बोडर आउट पोष्ट लाहीबाट खंटिगएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बराहक्षेत्र ३ का २७ वर्षीय पुष्प श्रेष्ठ र सोही स्थानका २. . .


यसरी बन्नेछ केशलिया करिडोर, सौन्दर्यकरणसँगै सडक पूर्वाधारले जोड्दैछ ‘सेज’

विराटनगर । हरेक वर्षात्मा नागरिकको दुःख मानिएको केशलिया खोलालाई करिडोरको रुपमा विकास गर्ने योजना अगाडी बढेको छ । कोशी प्रदेश सरकारले केशलिया खोलाको अन्तिम बिन्दु रानीदेखि दुहबीको बुढीखोलासम्मको क्षेत्रलाई करिडोरको रुपमा विकास गर्न तयार अध्ययन प्रतिवेदन बिहीबार बुझेको छ । केशलिया–बुढीखोला करिड. . .


उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो साढे १ बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.१-०५-००१ प. ७४३० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडि सवार स्थानीय २२ बर्षीय मनोज चौधरीको उपचारको �. . .


७७ लाखले गरे आन्तरिक हवाई यात्रा

काठमाडौँ । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो । प. . .


कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने

काठमाडौँ । कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ । समाजका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले बिहीबार पत्रकारसँग कुरा गर्दै चितवनको भरत�. . .


सशस्त्र प्रहरीमा २८८ जनाका लागि भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ सय ८८ जनाको आवेदन माग गरेको छ । आज निकालिएको सूचनामा आउँदो माघ २१ गतेसम्म नियमित र दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन भर्न सकिने उल्लेख छ । माग गरिएकामध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ६५ �. . .


रुस र युक्रेनको श्रम स्वीकृति स्थगन

काठमाडौँ। वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ । दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रुस र युक्रेनमा युद्ध . . .


गाजाबाट ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार

रामल्लाह । इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ । ‘प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र ‘प्यालेस्टाइन प्रिजनर्स क्लबले’ संयुक्त विज्ञप्ति ज. . .


नदीलाई विनास होइन विकासका लागि अगाडी बढाउन अपरिहार्य छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडी बढाउनु अपरिहार्य रहेकाे बताएका छन् । केशलिया-वुढिखोला करिडोर निर्माणका लागि गरिएकाे विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने केशलिया वुढीखोला नदीको शौन्दर्यकरण एवं विका�. . .


कटहरी गाउँपालिकाका ४० जना कृषकलाई तुलसी खेती सम्बन्धी तालिम

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका कृषकलाई तुलसी सम्बन्धी २ दिने तालिम प्रदान गरिएको छ । उत्पादन भएको तुलसी स्थानीय स्थरमै सहज रुपमा बिक्री वितरण हुने सुनिश्चित भएपछि उनीहरुलाई कटहरी गाउँपालिकाले तालिम प्रदान गरेको हो । पहिलो चरणमा कटहरीका ४० जना कृषकहरुलाई तुलसी खेती सम्बन्धी तालिम बिहीबारबाट. . .


‘बुलेट’ रिहा भएपछि मेची राजमार्ग बन्द फिर्ता

विराटनगर । प्रदेश नं १ संयुक्त ‘संघर्ष समिति’ ले मेची राजमार्ग बन्द फिर्ता लिएको छ । केही दिन अघि पक्राउ परेका बुलेट किराँती रिहाइ भएपछि संघर्ष समितीले यातायात बन्द फिर्ता लिएको हो । समितिले एमालेको मध्यपहाडी संकल्प यात्रा बिथोल्न गएको मङ्सिर ३० र पुस १ गते कोशीमा बन्द आह्वान गरेको थियो। त्यहि बेल�. . .


सुनसरीबाट ७० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका– ६ स्थितबाट अवैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले प्र.१–०४–००१ त १२६० नम्बरको ट्या�. . .