ओबी

स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित सुनसरीबाट एकजना पक्राउ

विराटनगर । स्रोत नखुलेको रकमसहित सुनसरीबाट सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ फुलचोकबाट २१ लाख ५७ हजार रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकही सुनसरीबाट खटिएको टोलीले कोशी गाउँपालिका - ३ का अन�. . .


बुढासुब्बामा धार्मिक पर्यटकको आकर्षण बढ्दो

धरान । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घण्टौंसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका थिए । उनले भने, ‘बुढासुब्बाप्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।’ सन्�. . .


म्यानमारमा नौ हजारभन्दा बढी कैदीलाई माफी

याङ्गुन, म्यान्मा । म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानुनको प्रावधान बमोजिम सजा�. . .


विराटनगर १८ बाट परालमा लुकाएर राखेको ४५ केजी गाँजा बरामद

विराटनगर । खेतमा रहेको परालभित्र लुकाई छिपाई राखेको ४५ केजी भन्दा बढी गाँजा मोरङ प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालीका १८ झटियाई मुसरी टोल नयाँ बस्तीमा रहेको खेतमा राखेको परालभित्रबाट प्रहरीले ४५ केजी गाँजा बिहीबार बिहान बरामद गरेको हो । विशेष सुराकी पाएको आधारमा बुधनगर चौकीबाट खटिएका. . .


दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिज�. . .


जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्कअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमबार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार र राहत वितर. . .


ट्रम्पद्वारा माइनका शीर्ष निर्वाचन अधिकारीको निर्णयविरुद्ध मुद्दा दायर

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शीर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएको छ । युएस मेन सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले ट्रम्पलाई अमेरिकी क्यापिटलमा भएको २०२१ आक्रमणमा उहाँको भूमिकाको लागि �. . .


हजुरबुबा-आमासँग रहेकी बालिका बलात्कार आरोपमा मोरङको सुन्दरहरैंचामा घरधनी पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । गत पुस १७ गते उनको घरमा डेरा गरेर अभिभावकसँग बस्दै आएकी १० वर्षीया बालिका मगरबाट बलात्कार भईरहेको अवस्थामा अभिभावकले देखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । बालिकाका बुबा विदेशमा रहेका छन. . .


जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा भार पठाइयो

गोदार (धनुषा) । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अयाेध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रद�. . .


इन्द्रपुर जेसिजको पदस्थापन सम्पन्न

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिजको २२औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा भएको थियाे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्. . .


सङ्घीय कर्मचारीको दरबन्दी घटाउने तयारी

काठमाडौँ । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर�. . .


जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कु�. . .