काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का लागि उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो पत्रकारहरूको नाम सार्वजनिक गरेको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत आठ विधामा उत्कृष्ट पाँच–पाँच जनाको नाम सार्वजनिक गरेको हो । यसपटक अवार्ड आठ �. . .
काठमाडौं । भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि केन्द्र सरकारले कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानलाई कडा जवाफ दिने निर्णय गरेको हो। बैठकपछि विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी . . .
काठमाडौँ । चिकित्सा शिक्षा सम्बन्धी शिक्षण अस्पताल सञ्चालकहरूले पोष्ट ग्रेजुएटका विद्यार्थीको निर्वाह भत्ताको विषयमा चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले गरेको निर्णयमा असहमति जनाएका छन् । आज(बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा सम्बन्धी शिक्षण अस्पताल सञ्चालकहरूले असहमति . . .
काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुला�. . .
विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्मचारी सरुवामा प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीताकुमारी चौधरीबीच कर्मचारी सरुवामा झगडा लगाएको आरोपमा विराटनगर महानगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई हाजिर नगराउने निष्कर्ष निकालिएको छ । गत पुस २८ गते प्रमुख पौडेल र प्रशास. . .
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् । बुधबार सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी बितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्�. . .
ताप्लेजुङ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ । परिषद्ले पाँचथरको फिदिममा आज आयोजना गरेको ‘ज्योतिष, वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्य�. . .
इन्दु साह विराटनगर । विराटनगरमा लाग्ने साप्ताहिक हाटले शहरका सडकमा कब्जा जमाउँछन् । महानगरका २७ स्थानमा लाग्ने यस्ता हटिया अधिकाशं सडकमै लाग्छन् । यो क्रम वर्षौदेखि छ । सडक साँघुरो हुँदा होस् फराकिलो हुँदा हटियाले गर्ने जामको रुप भने उहि छ । फुटपाथका हटिया विस्तारै सडकका केन्द्रभागतर्फ विस्तार हुँ�. . .
काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०–१० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा �. . .
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो अभिव्यक्ति, निर्णय र काम मार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले सरक�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरुबीच भेट भएको हो । विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन् । प्रधानमन्. . .
धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आउनुभएको छ । उहाँको गर्मी मौसममा मासिक रु ९० हजारसम्म आम्दानी हुने गरेको छ । बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष (स्टल) त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको . . .