ओबी

चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’

आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । नेपालका चलचित्र क्षेत्रका चर्चित कलाकारहरुले महिलाको भूमिका र सहभागिताबारे चासो व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा महिलाको भूमिका सन्तोषजनक रहेको बताए । उनका अनुसार, पछिल्लो ८/१० वर्षमा महिलाहरू आफ्नो क्षमत�. . .


पूर्व राजालाई पाटी खोल्न प्रचण्डको सुझाव

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई राजनिति गर्न मन लागेको भए पाटी खोल्न सुझाव दिएका छन्। जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनिति गर्न खोजेको भए पाटी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग मा�. . .


रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बल. . .


आज विश्वभर ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

काठमाडौं । आज (शनिबार) विभिन्न कार्यक्रमहरु गरि विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको हो । सरकार र सरोकारवाला निकाय र विभिन्न महिला संगठनले आज विभिन्�. . .


इटहरीमा अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु

धरान (सुनसरी) । इटहरीमा आजदेखि तीन दिने अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ । एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा इटहरीको म्याट्रिक्स हलमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०२५ सुरु भएको संयोजक म्याट्रिक्स इटहरीका अध्�. . .


विराट गोल्डकप : मछिन्द्रलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

विराटनगर । थ्रीस्टार क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २–१ गोलले निराश बनाउँदै थ्रीस्टार क्लब सेमिफाइनल पुगेको हो । जितसँगै थ्रीस्टारले आइतब. . .


विराटनगरको बालसुधार गृहमा झडप हुँदा पाँच जना घाइते

विराटनगर । बालसुधार गृह विराटनगरमा झडप हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाबाट सुरु भएको भनाभन समूहगत झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको हो । विभिन्न बालबिज्याँइका घटनामा संलग्न दुई समूहको झडपमा घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको छ । जसमा दुईजना गम्भीर छन् । मोरङ प्रहरीका प्रवक्ता एवं प्�. . .


गौतमबुद्ध विमानस्थलबाट चार अन्तराष्ट्रियएयरलाइन्सको नियमित उडान

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रियविमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन्। यसअघि मौसमी अवस्था र यात्रु अभावले नियमित उडान हुन सकिरहेको थिएन । अहिले उक्त विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरव. . .


एमाले मोरङको १० औं जिल्ला अधिवेशन : इतर पक्षको ‘क्लिन स्वीप’

विराटनगर ।एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट इतर पक्षले पदाधिकारीमा संस्थापन पक्षलाई ‘क्लिन स्वीप’ गरेको छ । अन्तिम मतपरिणाम अनुसार पार्टी कार्यालय पाञ्चालीमा शुक्रबार साँझ मतगणना सम्पन्न हुँदा इतर पक्षको प्यानलनै विजयी भएको हो । अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी स. . .


हिमालय दर्शन कलेजमा सेफ प्रतियोगिताको उपाधि विराट विक्टोरियालाई

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले अन्तर–कलेज सेफ प्रतियोगिताको उपाधि विराट विक्टोरिया मेमोरियल स्कुलले जितेको छ । कलेज परिसरमा आज(शुक्रबार) आयोजना गरेको सेफ प्रतियोगितामा उपाधि विक्टोरिया मेमोरियल स्कुलले जितेको हो । उक्त प्रतियोगिताको प्रथम विराट विक्टोरिया मेमोरियल स्कुल, द्धि�. . .


दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै

वीरगञ्ज (पर्सा) । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा शनिबार दिउँसो उपाधिका लागि दुवै टिम आमनेसामने हुने भएका छन् । मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २–१ गोलअन्�. . .


रिंकु सदा मृत्यु प्रकरणका अभियुक्त सार्वजनिक

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार हालसम्म आठ जना पक्राउ परेका छन् भने चारजना फरार छन् । पक्रा�. . .