ओबी

ओखलढुङ्गा–लप्सेखोला सडक, समय सकिएपछि काम थालियो

ओखलढुङ्गा–रामपुर–लप्सेखोला सडक निर्माणको थपिएको समय पनि सकिएपछि डिबिएसटी कालोपत्रे गर्न शुरु गरिएको छ । सडक कालोपत्रे गर्ने अन्तिम समयसीमा गत असोज २९ गते नै सकिएपछि ठेकेदारले बल्ल कालोपत्रेको काम थालेको हो । हाल ओखलढुङ्गा सदरमुकामको नयाँबजार आसपासबाट सडकमा कालोपत्रेको प्राइमकोट बिछ्याउने काम श�. . .


भावुक अन्तिम सन्देश सहित होटल नमस्कार बन्द भएको घोषणा

विराटनगर । विराटनगरको ट्राफिक चौकमा रहेको होटल नमस्कार बन्द गर्ने घोषणा गरिएको छ । सामाजिक संजालमा संचालक युनेशराज श्रेष्ठको नाममा भावुक अन्तिम सन्देश प्रसार गर्दै होटल बन्द गर्ने घोषणा भएको हो । करिब ४० वर्ष अघी सन् १९८० मा संचालनमा आएको उक्त होटल विराटनगरको पुरानो होटलको रुपमा चिनिन्थ्यो । स्वर�. . .


विराटनगरको मेरिल्याण्ड कलेज पुनः उत्कृष्ट १० मा पर्न सफल

विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेज यसपटक पुन मुलुकभरका कलेजमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । काठमान्डौमा रहेको केन्द्रबिन्दु मिडिया नेटवर्कले उत्तीर्ण प्रतिशत, भौतिक सुविधा, व्यवस्थापन प्रणाली र विद्यार्थी संख्याको आधारमा देशभरिका विभिन्न कलेजहरूको मूल्यांकन गर्दा मेरिल्याण्. . .


लर्ड बुद्ध कलेजले २०० जना बिद्यार्थीलाई शतप्रतिशत छात्रवृति दिने

विराटनगर । लर्ड बुद्ध कलेजले कक्षा ११ मा पढ्ने २०० जना बिद्यार्थीलाई शतप्रतिशत छात्रवृतिमा पढाउने आहुवान गरेको छ । न्यूरो हस्पिटलद्वारा संचालित लर्ड बुद्ध कलेजले एक कार्यक्रमको आयोजना गरि २०० विद्यार्थीका लागि यस शैक्षिक शत्रमा शतप्रतिशत छात्रवृति प्रदान गर्ने जानकारी दिइएको हो । कलेजका म्याने. . .


शनिबारदेखि अनलाईन स्विमिङ्ग कोर्ष

काठमाण्डौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट हुने भएको छ । श्रावण १७ र १८ गते (अगष्ट १ र २) दुई दिनसम्म संचालन हुने अनलाईन कोर्समा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गरिने छ । सिङ्गपुरका प्रशिक्षक युगिन लिले अनलाईन मा�. . .


अनलाइन कक्षामा मनोरञ्जन लिदैं पढ्छन्, विराटनगरको मारिया किड्स मन्टेश्वरीका बालबालिका

विराटनगर । मारिया किड्स मन्टेश्वरी स्कूलले आमूल परिवर्तनको ढोका खोलेर बालबालिकाहरुमा नयाँ ऊर्जा थप्ने कार्यक्रम अगाडी सारेको छ । समयको माग अनुसार हरेक व्यक्ति र कार्यले गति परिवर्तन गर्दछ भने झैँ मारियाले बालबालिकालाई अनलाइन मनोरञ्जनसहितको कक्षा सञ्चालनमा ल्याएको हो । कोरोनाको महामारीका कारण श�. . .


ओवि मिडीयाका बोर्ड अफ डाईरेक्टर सरोज जर्मनीको बिश्वविद्यालयद्धारा ग्रेजुएट

विराटनगर १९ माघ । ओवी मिडियाका बोर्ड अफ डाईरेक्टर सरोज लम्साल जर्मनीको लिपेजिङ बिश्वविद्यालयबाट स्पोर्ट्स म्यानेजमेन्टमा २०१७/०१८ को आइटीके कोर्षमा ग्रेजुएशन गरेका छन् । [caption id="attachment_46875" align="aligncenter" width="960"] ओवी मिडीयाका बोर्ड अफ डाईरेक्टर सरोज लम्साल[/caption] नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद प. . .