ओबी

जीवन विकासकाे अध्यक्षमा बिक्रमराज सुवेदी

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको अध्यक्षमा बिक्रमराज सुवेदी चयन भएका छन् । आइतबार संस्थापक समूहबाट सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा निर्वाचित भएका थिए । आइतबार नै बसेको सञ्चालक समितिको बैठकबाट सुवेदी दोस्रो कार्�. . .


रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् । सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश दिएको हो । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो । सोमबार थुनछेक बहस नसक�. . .


नेपाल कबड्डी लिग माघ ४ गतेबाट हुने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ गते हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग हुन लागेको हो । खेल अघि सोमबार काठमाडौंमा खेलाडी र पत्रकारबीच भेटघाट कार्यक्रम भएको छ । सोही क्रममा नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घ�. . .


सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध

सोलुखुम्बू । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि प�. . .


विराटनगरको न्युरो अस्पतालद्वारा बबिया बिर्तामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । विराटनगरस्थित न्युरो अस्पतालले रंगेली नगरपालिका-१ बबिया बिर्तामा रहेको जनप्रिय माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाल क्षयरोग निवारण संस्था, गणेशमान सिंह फाउण्डेशन, तोरेन्द्र मान सिंह फाउण्डेशन, लायन्स क्लब अफ विराटनगर र रंगेली नगरपालिका लगायतको �. . .


विराटनगरमा मापदण्डमा छैनन् गीत गजल

इन्दु साह विराटनगर । विराटनगरमा रात्रिकालिन होटल व्यवसाय सञ्चालनमा गुनासो बढेसँगै विराटनगर महानगरपालिकाले अनुगमन सुरु गरेको छ । रात्रिकालिन होटल व्यवसाय सञ्चालन अन्तर्गत पनि गीत गजलबाट ध्वनि प्रदुषण भएको भन्दै स्थानीयले गुनासो गरेपछि अनुगमन थालिएको हो । महानगरको नगर प्रहरीको टोली अनुगमनको लाग�. . .


विराटनगरमा विश्व क्यान्सर दिवसको अवसरमा लियो जिल्ला परिषदले कार्यक्रम गर्ने

इन्दु साह विराटनगर । विराटनगरमा लियो जिल्ला परिषद ३२५ सी ले विश्व क्यान्सर दिवस २०२४ को अवसरमा आगामी माघ २२ गते (फेब्रुवरी ४) मा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने भएको छ। नोबेल मेडिकल कलेजको मुख्य प्रायोजनमा हुने यस कार्यक्रममा दुई हजार भन्दा बढी युवाहरुको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक�. . .


कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्�. . .


विराटनगर जेसिजमा प्रीतेशराज दाहालको भव्य पदस्थापना

विराटनगर । विराटनगर जेसिजको ५२ औं पदस्थापना समारोहमा अध्यक्ष प्रीतेशराज दाहालले पदभार ग्रहण भव्य रुपमा गरेका छन् । समारोहमा १५ सदस्यीय समितिका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहाल ‘राष्ट्रप्रेमी’, कार्यकारिणी उपाध्यक्षद्वय शिवशंकर मण्डल र अभिषेक भट्टराई, महासचिव प्रवेश दुलाल, सहसचिव सबिन . . .


विराटनगरमा पहिलो पटक प्रयोगशाला मूल्यांकनकर्ता तालिम सुरु

विराटनगर । विराट मेडिकल कलेज र सिस्ट्रॉन डायग्नोस्टिक रिलाएबल ल्याब (सि. डी.आर.एल) विराटनगरको संयुक्त आयोजनामा अस्पताल प्रयोगशालाको गुणस्तर सुधारका लागि प्रयोगशाला मूल्यांकनकर्ता तालिम सुरु भएको छ। स्वास्थ्य व्यवसाय शिक्षा विभागको सहकार्यमा आयोजित यो तालिम काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिए�. . .


नेप्से परिसूचक १५ अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय २२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता शेयर ६४ हजार दुई सय ७८ पटक खरिदबिक्री . . .


विराट गोल्डकपको आठौं संस्करणमा २२ लाख घाटा

विराटनगर । कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराँउदा विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण नोक्सानीमा गएको छ । गोल्डकपको आठौं संस्करण २०८० चैत १५ गते सुरु भएर २४ गते सम्पन्न भएको थियो । उक्त गोल्डकपमा २२ लाख ६२ हजार रूपैयाँभन्दा बढी घाटा भएको विवरण स�. . .