ओबी

स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण

काठमाडौँ । नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको हो । मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परी. . .


कानुन बनाएर मात्रै बाल बिबाह सम्बन्धि समस्या समाधान हुनेवाला छैन : मन्त्री शाह

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवल किशोर शाहले कागज(कागजको खोस्टा)मा मात्रै कानुन बनाएर बालबिवाह सम्बन्धि समस्या समाधान नहुने बताएका छन् । बाल बिवाहमुक्त नेपाल अभियान सञ्चालनका लागि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैपनि कानुन बास्तविक व्यवहारमा ल्याउन नसके धे. . .


कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै

झापा । कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका प्रदेशका करिब दुई लाख. . .


पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा नष्ट

काठमाडौँ । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्. . .


नेप्से परिसूचक ३३ अङ्कले घट्यो, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो । तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६७ करो. . .


विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेको निर्णयहरु सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा मंसिर २७ देखि पौष २ गतेसम्म सञ्चालन भएको बैठकको निर्णय सार्वजनिक गरिएको हो । बैठकले वैचारिक, राजनीतिक, आर्थिक, संगठनात्मक, साँस्कृतिक क्षेत्रमा ऐतिहासिक एवं दू�. . .


जनकपुरमा विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड

जनकपुर । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार (भोलि) देखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु बिहानैदेखि विरोधमा उत्रिएका हुन् । विद्यार्थीहरुले क्याम्पसको प्रसाशन श�. . .


सुन्दरहरैंचाको जंगलमा वृद्धाको शव भेटियो

विराटनगर । मोरङको सुन्दरहरैंचा –५ की एक वृद्धाको शव जंगलमा फेला परेको छ । मृत फेला पर्नेमा सुन्दरहरैंचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बु छिन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चन्द्रकला सोमबार साँझ घाँसदाउरा लिन जंगल गएकी थिइन् । बेलुकासम्म पनि घर नफर्किएपछि खोज्न गएका स्थानीयले मंगलबा�. . .


नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समग्र पर्यटन उद्योगलाई दिशानिर्दे. . .


पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा मकै पोलेरै जीविको पार्जन

बेलबारी (मोरङ) । यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ । मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आउनुभएका उहाँले भन्नुभयो, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा �. . .


सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उदघोष गरेका छन् । मंगलबार २६ औं नेपाल पर्यटन बोर्डको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा. . .


सुरु भयो उखु क्रसिङ्ग, नयाँ चिनी आउन साथ मूल्य बढाए उद्योगीले

विराटनगर । कोशी प्रदेशका तीन जिल्ला सुनसरी, मोरङ र झापाका किसानले उत्पादन गरेको उखुको क्रसिङ्ग समयमैदेखि नै सुरु भएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित बर्जु गाउँपालिकास्थित इस्टर्न सुगर मिल प्रा.लि.ले गत पुस ५ गतेदेखि क्रसिङ्ग सुरु गरेको हो । यो सिजनका लागि तीन जिल्लाका दुई हजार ७०० किसानले सात �. . .