काठमाडौं । ‘नेपहपको श्रीपेच–२’ को सफलता सँगै निर्माता टोलीले ‘ब्याटल भूमि’ नामक नयाँ र्याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् । मंगलबार बालुवाटारको नेपाल हाउसमा सम्पन्न पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन ल�. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले आज(बुधबार) राति १२ बजेबाट लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य १६३ रुपैयाँ तोकिएको छ । दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १. . .
काठमाडौं । आगामी माघ २३ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पिनसीपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट भएको छ। इटहरीस्थित जनता क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा आस्था कलेजले सुष्मा गोदावरीलाई ७ विकेटले पराजित गरेको हो। फाइनलमा सुष्मा गोदावरीले दिए�. . .
काठमाडौँ । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७०. . .
जानकी (बाँके) । माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव क. . .
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको �. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पा�. . .
विराटनगर । गायन यात्रा २४ वर्ष बिताएका ४६ वर्षीय सुरज बानिया नाम चलेका गायक जतिकै गाउँछन् । तर, उनीसँग आफ्नै स्वर भरेका सिर्जना छैनन् । विराटनगर १५ का गायक बाँनियाले आफ्नै स्वर भरेका गीतको रेकर्डिङ्गसयममै नगराउनु उनका लागि अहिले पछुतो जस्तो भएको छ । तर, स्वर भरेर आफ्नो गीति एल्बम निकाल्न नसकेपनि अरुका �. . .
विराटनगर । विराटनगर–६ का आनन्दमोहन झाले मिटरब्याज कारोबारका लागि अर्कालाई ‘बेवकुफ’ बनाएर पैसाको व्यापार गरेर सर्वसाधारणलाई नराम्रोसँग डुबाएको आरोप लागेको छ । विराटनगरमा झाबाट पीडित हुने व्यक्ति मात्रै नभई बैंक समेत रहेका छन् । तर, पैसा लेनदेनमा उनले पार्ने वहानामा ‘बेवकुफ’ बन्नेहरु आफैं असजिलोमा. . .
दिलीप शर्मा/रासस काठमाडौँ । सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन् । विगतदेखि जारी युद्धहरू शान्त हुन सकेका छैनन् । सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक र पारालिम्पिक्स विश्वको सुन्दर सहर पेरिसमा सम्पन्न भएको �. . .
इन्दु साह विराटनगर । नहरलाई स्वच्छ र सफा राख्न विराटनगर महानगरपालिका वडा नंं ५ का स्थानीयले राम्रो पहल थालेका छन् । स्थानीयको पहलमा नहरमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्ने गरी सचेतना बोर्ड राखिएको छ । सचेतना बोर्डमा उल्लेख भए अनुसार फोहोरको प्रकृति हेरी ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवा�. . .
काठमाडौँ । सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्याङ्क छ । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुग�. . .