ओबी

मधेश प्रदेशमा विकास बजेट खर्च सुस्त

धनुषा । दोस्रो त्रैमासिक बित्ने बेला हुनलाग्दा समेत मधेस प्रदेश सरकारको विकासे बजेट खर्च निराशाजनक रहेको छ । कुनै पनि आर्थिक वर्षमा प्रदेश सरकारले सन्तोषजनक रूपमा बजेट खर्च गर्न सकेको अवस्था देखिएको छैन । सङ्घीय सरकारले आवश्यकताअनुसार बजेट उपलब्ध नगराएको गुनासो गर्ने प्रदेश सरकारले संघीय सरकारक�. . .


नेपालमा होटल तथा रेष्टुराँको सङ्ख्या एक लाख ४२ हजार

काठमाडौँ । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८०झ प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या ए�. . .


इलाममा धान उत्पादन घट्यो

फिक्कल (इलाम) । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । गत वर्ष ११ हजार दुई सय २२ हेक्टर क्षेत्र�. . .


हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल

वासुदेव पौडेल/रासस गण्डकी । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दु�. . .


जनमत पार्टीले मनायो ‘धोती दिवस’ (फोटो फिचर)

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् । माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातीले मात्र मनाउने भेषभुषा नभएको बताएका छन् । उनले आज स�. . .


पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन

सुन्दरहरैँचा । सुन्दरहरैंचा नगरपालिकाले रु २५ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो । कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा. . .


नवनियुक्त राजदूतहरुले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त रा�. . .


कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै

सुन्दरहरैँचा (मोरङ)। जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आउनुभएको थियो । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बे�. . .


विराटनगर बसपार्कबाट अवैध चाँदीसहित एकजना पक्राउ

विराटनगर । विराटनगर बसपार्कबाट अवैध चाँदीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीको टोलिले सप्तरी राजविराज नगरपालिका वडा नं. २ घर भई हाल कटहरी गाउँपालिका २ बस्दै आएका ४० वर्षीय संजय स्वर्णकारललाई पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका वसपार्कमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को ०१–०२�. . .


अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालस�. . .


विराटनगरका चारवटा वडामा नहर सडक निर्माण

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ४, ११ १२ र १३ लाई समेट्ने गरी नहर सडक निर्माणको काम गरिरहेको छ। नहरको डिललाई कालोपत्रे गरेर साना सवारीसाधनका लागि बाइपास गराउनेदेखि बिहानै मर्निङवाकका लागि तयार पार्न लागिएको हो । विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत. . .


सुनको मूल्य बढ्दा चाँदीस्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १. . .