विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा अवस्थित रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले आफ्नो रेडिएसन थेरापी विभागमा एक हजार बिरामीलाई सेवा प्रदान गरेको जनाएको छ। विक्रम संवत २०८० वैशाखदेखि हालसम्म यो सेवा लिनेहरूको संख्या एक हजार पुगेको हो। इन्स्टिच्युटका अनुसार अन्तर्राष्�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जो�. . .
काठमाडौं । पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘ मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । शब्द तथा संगीत दीपेन्द्र गौच�. . .
विराटनगर । क्यान्सर पीडित सुजता निरौला तिम्सिनाको उपचार सहयोगका लागि युवाहरुको पहलमा चार लाख बढी रकम संकलन भएको छ । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल फेसबुक, वाटसप एप र म्यूजिक च्यारिटी सञ्चालन गरेर विराटनगर ८ निवासी ४१ वर्षीया निरौलाको उपचार खर्च जुटाउने अभियान भईरहेको छ । विराटनगरका युवा इशु प. . .
इन्दु साह विराटनगर । विराटनगरमा सवारी आवागमनलाई सहज बनाउने उद्देश्यलेृ विभिन्न चोकहरूमा ट्राफिक लाइट जडान भईरहेको छ । यद्यपि यो नयाँ व्यवस्थाले केही चालकहरूलाई चुनौती दिइरहेको छ । जसले ट्राफिक लाइटको महत्व र प्रयोगबारे जनचेतना बढाउनुपर्ने आवश्यकता देखाएको छ। ५२ वर्षीया चालक स्थानीय बासिन्दा इन्�. . .
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा. . .
विराटनगर । सीमा सुरक्षामा खटिने सशस्त्रको ‘सेटिङ’ निगरानी र भन्सार राजस्व गस्तीको निन्द्रा नखुल्दा विराटनगरमा तस्करीको सामान भित्र्याएर कानुनी वैधता दिन बिट काट्ने गरिएको खुलेको छ । विराटनगर विमानस्थलबाट एति एयरलाइन्समा पठाएको सामान काठमाण्डौंमा राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको केहि हप्त�. . .
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरुको समस्या अध्ययन गर्न समिती गठन गरेका छन् । आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिब भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागीता हुने गरि ९ सदस्यीय समिति गठ. . .
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । आइतबार मन्त्री सिंहले मन्त्रालयमै नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गरेका हुन्। प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री सिंहले शहरी क्षे. . .
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका. . .
काठमाडौं । यही असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनी लामा सिनेमाजले झण्डै साढे दुई मिनेट लामो ट्रेलर युट्युव रिलिज गरेको हो । यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्दे�. . .
काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने भएको छ । राजधानीमा हालै आयोजित अडिसनबाट मिसेस नेपाल वल्र्ड २०२४ को अन्तिम स्पर्धाका लागि २९ जना महिला छानिएका हुन् । यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व�. . .