ओबी

चारू

मुक्तक

-सम्झौता आँसु मुक्तक १ मेरो जिन्दगीमा खै कस्को,सराप लागेको छ थाहा छैन कित दिलमा कसैको,छाप लागेको छ हिजो केही जानि केही नजानि,गल्ति भयो होला आफ्नै जिन्दगी आफैँलाई,पश्चताप लागेको छ मुक्तक २ मनमा अनेकौ कुराहरु,खेलाएको छु लाग्छ आज फेरि एउटा हार,खाएको छु खै के को दुश्मनि छ मेरो ,मन र भाग्य बिच कसम आफ्नै ज�. . .


ब्राजिलमा जहाज दुर्घटना : चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

काठमाडौं । ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ । भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे । डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभे. . .


डलर र युरोको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको विदेशी विनिमय दर घटेको छ भने बेलायती पाउण्डको विनिमय दर बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ । त्यस्तै, युरो �. . .


सिंघिया नदी आरती सञ्चालनबाट नेपाली समुदायबीच सद्भावको सन्देश प्रभाव हुने: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनुभएको छ। विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर -१ परोपकारधाममा आज साँझ देखिशुरु गरिएको सिंघिया नदीमा आरतीको. . .


युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

टक्सार (भोजपुर) । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपु�. . .


विराटनगरमा लगानी आकर्षण गरौं

नेपालको पहिलो र ठूलो औद्योगिक नगर, दोस्रो ठुलो शहर विराटनगर पछिल्लो समय छैटौंस्तरमा झरेको छ । विराटनगरको औद्योगिक साख क्रमशः घट्दो, बसाँई सरेर आउने भन्दा जानेको संख्या बढ्दो, लगानीकर्ता पलायन र सुस्ताउँदो व्यापारको अवस्था छ । शहर सौन्दर्यकरण र व्यवस्थापनमा समेत स्वार्थ बाझिने अवस्थाले कमजोर छ । जसको. . .


विद्युत प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब नाघ्यो, सम्पत्ति कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु प्राधिकरणका लागि थप चुनौतिपूणर् रहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्. . .


बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १७० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना. . .


विराटनगरको सेन्टजोसेफ+२ मा हुँदैछ अनौठो ‘फ्रेसर पुल पार्टी’

विराटनगर । विराटनगरको सेन्टजोसेफ+२ कलेजले आगामी शनिबार एक अनौठो 'फ्रेसर पुल पार्टी' को आयोजना गर्दैछ। उक्त कार्यक्रम कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि लक्षित गरिएको छ। उक्त कार्यक्रम कक्षा १२ का होटल म्यानेजमेन्टका विद्यार्थीहरुले आयोजना गरेका हुन्। कलेजका निर्देशक रोहित जंग थपलिय�. . .


देश पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्यो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको बताएका छन् । उनले चाँडै देश पूणर्रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्ने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका काम क. . .


विराटनगरमा सडकका खाल्डा, सवारी नपल्टी टाल्दैन महानगर

इन्दु साह विराटनगर । विराटनगरको तीनपैनी चौकमा चौबाटो छ । त्यहाँबाट जनता स्कुल, सिडियो कार्यालय, राधाकृष्ण मन्दिर र महानगरपालिका जान सकिन्छ।  दैनिक यहि बाटो भएर आफ्नो कार्यस्थल जाने २२ वर्षीय कुशल कोइरालाका अनुसार सडकका खाल्डाले चौबाटोमा मोड लिन समस्या छ । कटहरी करिडोरका लागि मालवस्तु बोकेका मालवहा�. . .


बाल सुधार गृह र कारागारहरुको आवश्यक सुधार जरुरी

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिम�. . .