ओबी

विपत्तमा सरकार काम चलाउको अवस्थामा बस्यो : नेता भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले सरकार हुँदाहुँदै पनि कतिपय काम अन्योलमा रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री काम चलाउ अवस्थामा रहेको जिकिर गरेका हुन् । उनले भने, ‘यो प्राकृतिक विपत्तिको अवस्थालाई जुन ढंगले भूमिका खेल्नुपर्ने हो तर यहा�. . .


दाहाल प्रतिपक्षका लागि बलियो नेता हुनुहुन्छ, लोकतन्त्र कमजोर हुँदैन् : सांसद लेखक

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुको मुख्य आधार राजनीतिक स्थिरता भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको विश्वासको मत माग्ने प्रस्तावनामाथिको छलफलमा सहभागि हुँदै लेखकले पाँच. . .


शिक्षा क्षेत्रमा दलीयकरण अन्त्य भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको दलीयकरण अन्त्य भएको बताएका छन् । शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन्। उनले बैठकमा बोल्दै भने, ‘लामो समयसम्मको दलीयकरणले जताततै फोहोर थुप्रिएको विश्वविद्यालयहरूमा अब सफाइ सुरू भएको छ �. . .


इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

गाजा । इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ । वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले शुजैयामा ८५ प्रतिशतभन्दा बढी आवासीय भवनध्वस्त भएका छन् । रिपोर्टमा भनिएको छ, “सम्पूर्ण आवासीय भवनहरू भत्केका छन् । सडकहर�. . .


संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन् । उनले भने, ‘आफू अल्प�. . .


एकैछिनलाई बाइक माग्दै बिक्री गरेर फरार भएपछि…

विराटनगर । गत असार २४ गते विराटनगर–१३ घर भई विराटनगरको श्रीअस्पताल अगाडी होटल सञ्चालन गर्दै आएको परिवारका २७ वर्षीय बिट्टु भनिने विरेन्द्र महासेठले चिनजान भएका एकजनासँग एकैछिनलाई मोटरसाइकल मागे । विराटनगर–९ का अनिल साह सन्सारी माईस्थानमा आफ्नो पसल सञ्चालन गर्दै आएका छन् । उनीसँग चिनजानका बिट्टु�. . .


कांग्रेस–एमाले समझदारीमा प्रतिगमन र निरंकुशता लुकेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने दाबी गरेका छन् । प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेसको सत्ता सहकार्यको समझ�. . .


पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन् । शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले बैठकमा बोल्दै भने, ‘सम्मानित सदनबाट मैंले विश्वासको मत पाउँला या नपाउँला, म प्रधानमन्त्री रहुँला या नर. . .


विपद्को घडीमा विश्वासको मत लिनु विडम्बनापूर्ण लाग्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेहरू हुनुभएकाको शीघ्र स्वास्�. . .


बागमती प्रदेश खेलकुद परिषद् : अध्यक्ष नियुक्तिमा मन्त्री बेखबर

हेटौंडा । बागमती प्रदेशका खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको पदावधी समाप्त भएको छ । यही असार २३ गते सोमबारबाट भण्डारीको पाँच वर्षे कार्यकाल सकिएको हो । २०७६ मा तत्कालिन डोरमणि पौडेल नेतृत्वको नेकपाको सरकारका पालामा नियुक्त भएका उनको कार्यकाल पुरा भएको हो । कार्यकाल सकिएसंगै गत मं�. . .


प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश नै स्तब्ध भएको बताएका हुन् । उनले भने,‘काठमाडौंबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं हिँडेको बस नारायनगढ मुग्लिन सडक खण्डको सिमलटार नजिक बेपत्ता. . .


प्राकृतिक विपद्का घट्नाप्रति सरकार गम्भीर छैन् : सांसद सिंह

काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्राकृतिक विपद्बाट घट्ने घटनाहरुमा सरकार गम्भीर नभएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले हरेक वर्ष आउने बाढी र पहिरोमा परि करोडौं मूल्यको जनधन र मानवीय क्षति हुनेको गरेको उल्लेख गर्दै सरकारले कुनै तदारुकता नदेखाएको बताए । उनले भने, ‘. . .