ओबी

बुहारी तिम्रो के गल्ती

-पारस भट्ट "प्यासी" कहाँ हुर्क्यौ कहाँ बढ्यौ कहाँ लेख्यौ कहाँ पढ्यौ आमाबुवा पनि राम्रै थिए, हजुरबुबा आमा पनि राम्रै थिए! दाइभाइ पनि सफा मन भएकै, दिदिबहिनी पनि सफा मन भएकै, छिमेकी पनि सहयोगि भावना कै माइतिघर छँदा सम्म तिमि पनि सभ्य र भब्य नै थियौ! एकदिन तिमिले बिवाह त गर्नु नै थियो अरुको घर जानू नै थियो. . .


के तिमी मलाई सम्झिरहन्छौ?

-लक्ष्मण निरौला मलाई जमेर बस्नु स्विकार्य थियो, तिमीलाई थिएन। तिमीलाई त बग्नु थियो र निस्किनु थियो एउटा अबिरल यात्रामा। म जे थिएँ, तिमी त्यही बन्नुपर्छ, त्यो जरूरी पनि थिएन। हामी स्वभावैले जे जे थियौँ, त्यही त्यही बन्यौँ र सही पनि थियौ। तिमीले सम्पूर्ण प्रयासहरूलाई कहिले तोडेर त कहिले बाटो म. . .


यही हो त लोकतन्त्र

-राजनप्रसाद न्यौपाने "श्रीयम" मेरो बाल्यकाल तत्कालिन राजनीतिले दिएको मातृभूमिको आँशू शब्द संसार बनेर कवितामा पोखिदै जिन्दगी लेखिरह्यो । आशक्तिले आक्रान्त मेरो गाँउ ती अभागी डाँडा खोल्सी र पहाडहरु बोकेर पुरै दुर्लभ नेपालको प्रतिनिधित्व गरिरहन्थ्यो । पद , पेशाा र पैसाको बलमा पहुच पुर्‍याएर मे. . .


गजल

-सरिता सेढाई मायाको डोरी कसिलो पारी जिन्दगी बिताउँला जीवनमा आँसुको थोपा नझारी जिन्दगी बिताउँला आँटो रोटो जे पाक्छ घरमा रमाउँदै खाएर प्रिय गुन्द्रुकको झोलले छाक टारी जिन्दगी बिताउँला दुईदिने चोला हाँस्ने हो बोल्ने हो दिल खुला गरेर बिघ्न र बाधा बिचैमा मठारी जिन्दगी बिताउँला पवित्र मायामा लागेछ भ�. . .


कथा : विच्छेद

- निर्मला देवी तिम्सिना 'कान्छी' एकापट्टी अनन्त समुद्रका छालहरू उर्लिएका थिए भने अर्को पट्टि चिल्लो सडकमा चिल्ला गाडीहरू दौडी रहेका थिए । बिचमा रहेको मनोहर बगैंचामा हामी बसिरहेका थियौँ । जताततै विभिन्न जातका फूलहरू हाँसी रहेका थिए । फूल सभ्य भएर हाँसेका थिए भने हामी हरियाली चौरमा असभ्य भएर हाँसिरहे�. . .


चारु

-सुजता राई उमेर सँगसँगै जिन्दगी ढलिरहेको छ समयले अझै पनि छलिरहेको छ के छ र साथी केही छैन मसंँग, यही एउटा जिन्दगी चलिरहेको छ एउटा छोरा अमेरिका अर्को अष्ट्रेलियामा सन्तान सुख नमिल्दा ज्यान गलि रहेको छ घरमा रेखदेख गर्ने मान्छे नभएपछि, वृद्धआश्रममा यो ज्यान पलिरहेको छ सम्झिन्छु आफू, आफैंलाई धिक्कार . . .


प्याराे इनरुवा

-रिकेश निराैला हाम्रो इनरुवा, राम्रो इनरुवा सबैको प्यारो इनरुवा सदरमुकाम सुनसरीको नाम हो इनरुवा । सबैकाे धार्मिक सांस्कृतिक सम्पदाले भरिपूर्ण हाम्रो इनरुवा शिक्षाको ज्योती छर्दै, विकासको बाटाेमा अघि बढ्छ इनरुवा । शिक्षा हाम्रो सम्पती हो, विकास हाम्रो पूर्वाधार खेलकुद, कृषि, पर्यटन समृद्धिको �. . .


मुक्तक

-दिपेन्द्र आचार्य मुक्तक १ भाग्यमानी हुन्छन् जसको शिरमा आकाश हुन्छ टेक्ने आफ्नै धर्ती अनि सास फेर्न बतास हुन्छ विचारले मात्रै स्वभिमान साथ बाँच्ने भए मान्छे आकाश धर्ती नभए लोकतन्त्रमा किन दास हुन्छ? मुक्तक २ अँधेरी रातलाई जूनको साथ मीठो एक्लो जीवनमा मायाको बात मीठो दुखमा छाडी जाने एक्लो हातभन्दा. . .


म दु:खेको छु

-द्वारिका नेउपाने म दु:खेको छु तिमी पनि दुख्नु पर्छ म रुझेको छु तिमी पनि रुझ्नु पर्छ एक रथका दुई पाङ्ग्रा संगसगै हिड्नु पर्छ। यहाँ चिच्याउने कराउने फुटाउने धेरै छन् आँखा चिम्ली कान थिची अघि बढ्नु पर्छ किनकी म दु:खेको छु यहाँ ताली पिट्ने खोइरो खन्ने जमात छन् बेवास्ता गरि अघि बढ्दै सिढी चढ्नु पर्छ कि. . .


त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा शुक्रबार बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । शुक्रबार दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र शनिबार बिहानैदेखि फेरि खोजी हुने चितवन प्रहरी�. . .


यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार निरन्तर बढेर शनिबार बेलायती पाउण्डको बिक्री दरले १७३ रुपैयाँ पार गरेको छ। अमेरिकी डलर र कतारी रियल घट्दा युरो भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा �. . .


ब्रिटिश एजुकेशन ग्रुपले लियो क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व लिंदै संचालनको जिम्मा लिएको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिश कलेजलगायतका शिक्षण संस्थाहरु सञ्चालन गरिरहेको ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज ९एम�. . .