काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट छ । यद्यपि कारोबार रकम भने उल्लेख्य घटेको छैन । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा छ । १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ । सेयर बजारलाई ३.३७ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूह. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेसको कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएकाले प्�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा भोलि सोमबारदेखि टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ। जेठ १४ गतेदेखि २० गतेसम्म संचालन हुने प्रतियोगिता. . .
इन्दु साह विराटनगर । पाँचवर्षदेखि म्याजिक भेन चलाउँदै आएका चालक विनोद उराउसँग दुर्घटना गराएको कुनै घटना छैन । उनी पेसामा लाग्नेहरुले गम्भीरतालाई बुझेर कर्ममा विश्वास गर्नेहरु असजिलो पार लगाउन सक्ने बुझाई राख्छन् । सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियम उल्लंघन गर्दै प्रतिस्पर्धा देखाउनु रहेको �. . .
विराटनगर । विभिन्न क्षेत्रमा योगदान पु¥याएका नौं जनालाई ‘आइकन अफ कोशी’ बाट सम्मान गरिएको छ । नेपाल युवा परिषद्को कोशी प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल सहित विभिन्न नौं जनालाई ‘आइकन अफ कोशी’ सम्मान गरिएको हो । सदस्य मण्डललाई शिक्षा विधामा सम्मानित गरिएको हो �. . .
विराटनगर । विराटनगर–४ मा वडा स्तरीय ग्रामथान संरक्षण समिती गठन भएको छ । समितिका महानगर अध्यक्ष तिलक राजवंशीको अध्यक्षतामा भएको भेलाले ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । दिनेश राजवंशीको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा वीरनारायण मोदी, सचिवमा जयराम मण्डल, सहसचिवमा संजीवकुमार माझी र कोष�. . .
वीरगञ्ज (पर्सा) । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले राससलाई बताउनुभयो । धान रोप्ने सानो मे. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसद्को अवरोध चाँडै हटाउने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भइसकेको भन्दै टिओआर बनाउन भोलि सोमबार बिहानसम्म सहमति हुने �. . .
काठमाडौं । सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१।०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिएको हो । उनले भने, ‘राष्ट्रपतिले २०८१ ज. . .
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिपक्षलाई वेल घेरेर नारा लगाउनु भन्दा ताली बजाएर सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएर समर्थन गर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले,सरकारको नीति तथा कार्यक्रम उत्कृ�. . .
काठमाडौं । सांसद स्वर्णिम वाग्लेले संसदको ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने गतिविधिप्रति खेद प्रकट गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी नेपाली कांग्रेसले गरेको विरोधप्रति कटाक्ष गर्दै सांसद वाग्लेले वीपी कोइरालाले स्थापित गरेको मानकको अपमान भएको बताए । उनले त्यो मानकलाई आज यो अ�. . .
काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले सत्तापक्षमा पुगेपछि बोली फेरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले प्रतिपक्षमा बस्दा मुटु दरो पार्नुपर्छ भनेर भन्ने रवि लामिछानेले आज आफ्नै खुट्टा कमाएको जस्तो देखिएको टिप्पणी गरे । उनले भने, ‘यही कुर्सीमा बसेर गृहमन्त्रीले भन. . .