विराटनगर । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका-३ का ४५ वर्षीय पन्चु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पासवानले कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगा�. . .
-अम्बिका अधिकारी म परदेश जादैछु आमा तिम्रो काखको माया छाड् मकैको प्रत्येक गाँसमा एक घुट्की पानी लिन्थ्यौ कमाएर घमण्ड हैन सहनशिल बन्नु भनी उपदेश दिन्थ्यौ पैसा ठूलो हैन नाम ठूलो सामना गर्नु पर्यो दुःखको घाँटी निमोटेर सुखको कामनाको नदी तर्नुपर्छ सोचेको थिए एउटी तिम्रो लागि बुहारी ल्याउँला साथमा छो�. . .
-भरत बर्बरिक आकास र धर्ती बीच केही छ यो कुरा धेरैलाई थाहा छ । जस्तो कि उज्यालो दिने सूर्य छ अन्धकार चिर्ने चन्द्रमा छ धर्तीलाई परैबाट भए पनि माया गरिरहेका असंख्य ताराहरु छन् , यो कुरा धेरैलाई थाहा छ । आकास र धर्ती बीच बयेली खेलिरहेको बतास छ, अमृतधारा पानी बोकेर घुमिरहेका बादलका अनगिन्ती थुम्काहरु छन. . .
रफाह (प्यालेस्टिनी क्षेत्र) । हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबिच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ । इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजन�. . .
काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा राम्रो व्यापार गरेको छ । उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको संख्या अधिक छ । काठमाडौं उपत्यकाका एफक्यु. . .
-राजेश मिश्र ‘अफेन्स ईज द बेस्ट डिफेन्स’, अर्थात् आक्रामकता सुरक्षाको सर्वाधिक बलियो हतियार हो । यो उट्पट्याङ्ग पहिले कसले भन्यो, थाहा छैन । तर लेखनीमा उदृत पहिलो इतिहास खोतल्दा यस्तो भन्ने मान्छे अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंगटन हुन् भन्न सकिन्छ । सन् १७७६ मा बेलायती उपनिवेश विरुध्द स्वतन्�. . .
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि कलाकार छिरिङ शेर्पाले शेर्पा गाइडहरुका लागि विभिन्न मागहरु अघि सारेकी छन् । मोडल तथा कलाकार शेर्पाले केही दिनअघि सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न संघ संस्थाका झण्डा पनि फहराएकी �. . .
काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ । सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले भने आइसीसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्. . .
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमाफसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् । एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र ब. . .
-पुष्पा नेपाल ( सुवेदी) शान्ता र शारदा दुवै कामकाजी महिला भएपनि शान्तिमा धर्मको आडम्बर निकै थियो। जहाँसुकै र जेसुकै हत्तपत्त नखाने शान्ता माछामासु भनेपछि झन् १२ हात परै रहन्थी।उसो त उनको परिवारमा छोरा बुहारी सबै माछामासु खान्थे।तर माछामासुको चुलो बाहिर अलग्गै थियो। श्रीमानले मासु खाएको थाहा पाएको दि. . .
-पारस भट्ट प्यासी मेरो बा हजुर एक रात कहिँ गए रात भरी न निदाएर बस्थे म हजुर सम्झेर बस्थे अनि रुन्थे बा कतिखेर पो आउलान् सम्झेर बस्थे कहिले छोडेन मैले मेरो बा को साथ बा ले पनि समाउन छोडेको हुदैन थियो मेरो हात! बिमारी मान्छे मलाई रातभरी सम्झाउनु र भन्नुहुन्थ्यो नराम्रो काम कहिले नगर्नु कसैको कुभलो न�. . .
-बसुन्धरा चौहान बाबू ! ए बाबू मेरो जिज्ञासा शान्त पारिदे त ! मेरो छाती चस्केको छ मन झस्केको छ तेरो माया अपार छ दिलमा तर हिजोआज वेदनाले छट्पटी बढेको छ मेरा सामु अन्धकार चढेको छ त्यसैले सोध्छु कता छ उज्यालो ? हरियाली ल्याउँछु मुना जोगाउछु विष वृक्ष नास्छु भनेको होइन? खोइ त हरियाली अहिले वृक्ष त के . . .