ओबी

इष्टर्न कलेज अफ इन्जिनियरिङमा खेलकुद सप्ताह सम्पन्न

विराटनगर । विराटनगरमा रहेको इष्टर्न कलेज अफ इन्जिनियरिङमा खेलकुद सप्ताह सम्पन्न भएको छ। 'खेलकुद स्वास्थ्यको लागि' भन्ने नारालाई लक्षित गर्दै कलेजले संचालन गरेको खेलकुद सप्ताह २०८० आइतबार सम्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुखअतिथि प्रा.ई.देवी प्रसाद भट्टराई,विशिष्ट अतिथि पूर्व एन्फा सह-सचिवका �. . .


आजको मौसम: हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थ�. . .


६७ औँ राष्ट्रिय सहकारी दिवस आज

काठमाडौं । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो । राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको �. . .


केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने

नयाँ दिल्ली । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चला. . .


गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो

गाजा क्षेत्र। इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ । उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तिमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएक. . .


प्रतिनिधिसभा बस्दै, तीन मन्त्रीले सदनमा जवाफ दिने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा तीन मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्रालय, संकृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालय र उर्जा, जलसोत तथा सिँचाई मन्त. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा कायम छ । सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो । मंगलबार यूरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रह�. . .


आइपीएल : लगातार तेस्रो जितसहित राजस्थान शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १४ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकालेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ । घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ . . .


विराट गोल्डकप : चर्च व्वाईज युनाइटेडलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाईज युनाइटेडलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २. . .


बागमती मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट सोमबार तेस्रो विश्वासको लिएका छन् । प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे भने विपक्षमा ३७ मत परेको छ । १५ मत तटस्थ रह्यो । मुख्यमन्त्री जम्कट्टेलको आफ्नो दल माओवादी केन�. . .


भर्ना खुल्ने बेला विराटनगरका दुई निजी विद्यालय सञ्चालकबीच लेनदेन विवाद

विराटनगर । भर्ना खुल्ने बेला हुन लागेपछि विराटनगरका दुई निजी विद्यालय सञ्चालकबीच लेनदेन विवादमा फसेका छन् । विराटनगर–८ को बालबाटीका स्कुलका सञ्चालक राजन छाराहाङ्ग र विराटनगर–१० को नेशनल एकेडेमीका सकलदेव साहबीच लेनदेन विवाद चुलिएको हो। गत भदौमा बालबाटीका स्कुल नेशनल एकेडेमी सञ्चालक साहले खरिद �. . .


हिउँ रहे पो हिमालचुली !

गण्डकी । “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भन्नुभयो, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उहाँले सुनाउनुभयो । पुनहिलबाट आँखैअघि देखिने हिउँचु�. . .