काठमाडौं । उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको मिति तोकेको छ । बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकनका लागि उच्च अदालतमानिवेदन दिएका थिए । तारिख बुझेकाले अब पहिलो सुनुवाई चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूच�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतीय पर्यटक आउँदा साथमा ल्याउन पाउने रकमको दायरा बढाउनुपर्ने बताएका छन् । बिहीबार समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघसँग पर्यटन तथा हवाई उड्डयन सम्बन्धी विषयमा छलफल बोल्दै उनले बाहिर आउनेले जति खर्च गर्छन् त्यो. . .
काठमाडौं । पछिल्लो एक वर्षभित्र देशभर ५ हजार ८ सय ७६ वटा बन्द हड्ताल तथा विरोधका घटनाहरु भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले देशभर ५ हजार ८ सय ७६ वट�. . .
काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले राजीनामा पत्र बुझाएकी हुन् । माओवादी केन्द्रबाट उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी अर्यालले हाल सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको तर्फबाटै नारायण �. . .
काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले बढ्दै २०३५.६४ विन्दुमा पुगेको छ । कारोबार रकममा उल्लेख्य बढोत्तरी नभए पनि आज १६४ कम्पनीको सेयरमूल्य बढेको छ । ६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ छ । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, जीवन बीमा, �. . .
विराटनगर । नगरस्तरीय स्थलगत एक दिने कन्ये च्याउ खेती सम्बन्धि तालिम सम्पन्न भएको छ। बिहिबार विराटनगर-१६स्थित श्री दरैया कृषि सहकारी संस्थाको पहलमा विराटनगर महानगरपालिका कृषि शाखाको आयोजनामा एक दिने तालिम सम्पन्न भएको हो। उक्त तालिममा कन्ये च्याउ खेती गर्न विधि प्रक्रिया सिकाईएको आयोजकले जनाए�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । सिंहदरबार विहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भए�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा भएको निराशा चिर्न र सरकारप्रति भरोसा जगाउने कार्य मुख्य चुनौति भएको बताएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्री दाहालले युवा वर्गको भरोसा जगाउनेगरी काम गर्नु अहिलेको सरकारको म�. . .
काठमाडौं । पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भए�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ र १७ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो ३ बजे विराटनगर १५ ढाटस्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री विराटनगर १० का ३९ वर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिए. . .
मणिराम दाहाल सुन्दरहरैँचा। आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा माेरङबाट १७ हजार ५ सय ४४ परीक्षार्थी सहभागी भएका छन्। जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमका अनुसार गत वर्ष परिक्षार्थी संख्या १८ हजार ११२ रहेकोमा यस वर्ष ५६८ परीक्षार्थीको संख्या घटेको बता�. . .
विराटनगर । नेपाल बैंक लिमिटेडको कोशी प्रादेशिक कार्यालय र सो अन्तर्गत रहेका १७ वटा शाखा कार्यालयहरुले वित्तीय र डिजिटल साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । 'ग्लोबल मनी विक' को अवसरमा कोशी प्रदेशका विभिन्न स्थानहरुमा मिति २०८० चैत ५ गतेदेखि २०८० चैत ११ गतेसम्म वित्तीय र डिजिटल साक्षरता कार्यक्रमह. . .