विराटनगर । आवर विराटनगरका संचालक एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश कार्यसमितिका कोषाध्यक्ष प्रेम देवानलाई पितृ शोक परेको छ । उनको बुवा ७० वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो । पत्रकार देवानका बुवा कृष्ण देवान लामो समयदेखि हृदयाघातको बिरामी थिए । आइतबार एक्कासि स्वास्थ. . .
काठमाडौं । सम्झौता बमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै तीन विदेशीसहित २७ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन सन्तोषजनक नभएका तीन विदेशी. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) भिड्दैछन् । यी दुईबीचको १७औं सिजनको १४औँ खेल राति पौने ८ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ । पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ सञ�. . .
काठमाडौं । अमेरिकाले इजरायललाई अर्बौं डलरको बम र लडाकु निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ । दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायलाई बम र लडाकु अमेरिकाबाट न. . .
काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी अभ्यास खेल आज हुँदै छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि शुरू हुनेछ। अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको नेपालले एक खेल अगावै सिरिज गुमाइसकेको छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले उल्भ�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम छ । युरोको मूल्यमा भने फेरबदल छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । आइतबार युरो एकक�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले लगातार दुई खेल जितेको चेन्नाई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो । विशखापटनमा भएको खेलमा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन. . .
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद् सचिवालयका अनुसार आज संसद बैठकमा शून्य र विशेष समयका अतिरित्त सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । �. . .
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलले २९ खेलबाट ६७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको आर्सनल २८ खेलबाट ६४ अंकका साथ द. . .
विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूणर् जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको बिजेता न्यूरोड क्लब (एनआरटी) काठमाण्डौंलाई २-१ गोलले पराजित गरी सिक्किम ड्राग�. . .
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु टिम मिल्स भेट्रान्स क्लब रानीलाई ३–१ गोलले हराउँदै गछिया विजय�. . .
विराटनगर । कोशी प्रादेशिक अस्पतालमा कोरोनाका बेला स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश सरकार मातहतको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एचडियु जडान तथा सञ्चालन सामग्री खरिदमा भ्रष्टचार भएको ठहरसहि�. . .