काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका मुख्यसचेतकहरूसहितको टोली विदेशिएपछि ठप्प बनेको संसद् आइतबारदेखि सुचारू हुँदैछ । प्रतिनिधिसभाको बैठक आइतबार विहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रक�. . .
काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पु¥याउन माग गर्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार २० जिल्लामा दबाबमूलक प्रदर्शन गरेको छ । समाजले सो प्रक्रियालाई राजनीतिक लेनदेनको विषय बनाउन खोजिएकोप्रति चिन्ता समेत व्यक्त गरेको छ । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १८ वर्ष पुग्न लाग्दा प�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसामा कारोबार हुनेछ । यस्तै, बेलायती पाउण्ड एकको खर�. . .
विराटनगर । श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को नयाँ गीत ‘गाह्रो छ हौ मलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पूर्वका चर्चित हाँस्य व्यङ्ग्य गायक लुइँटेलले शुक्रबार उक्त गीतको म्युजिक भिडियो आफ्नै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । उनकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो छायाङ्. . .
विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३-२ गोलले हराउँदै सांग्�. . .
इलाम । इलामको रोङ गाउँपालिका-३ कोल्बुङ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार राती साढे ९ बजे कोल्बुङबाट मार्सेतर्फ जादै गरेको मे.१ त २४०८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका इलाम नगरपालिका-४ का १७ बर्षीय रञ्�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन् । ‘इलाममा उम्मेदवार बन्न आकाक्षा राख्ने नेताहरुमा वहालवाला जिल्ला सभापति, हुनेवाला सभापति, हुन नसकेको पार्टी सभापति, पूर्वसभापति�. . .
सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् । साथै एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउनखोजेको पनि उनले बताए । दाहाल�. . .
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ६:३० बजेदेखि सुरू हुने रात्रीकालिन गोल्डकपको तेस्रो दिन मोरङ र आरटीसि एफसी खेल्दैछन् । शुक्रबार . . .
काठमाडौं । शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारा. . .
-देवकोटा तृप्ती(स्पन्दन) तिम्रै वरिपरि म घुमेर मन बिसाउछु एकफेरि ती अधर चुमेर मन बिसाउछु चंनचल नबनाउ त्यो मन काबुमा राख्नपर्छ बिस्तारै मायाको जाल बुनेर मन बिसाउछु हजार होईन लाखमा चुनेको मान्छे हौ जिन्दगी भर तिमिलाइ कुरेर मन बिसाउछु तिम्रो लागि भनेर साँचेको यो जवानि पोखिन लाग्यो बैंस थुनेर मन बिस�. . .