काठमाडौं । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार, अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बिहीबा. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल मगर संघ विराटनगर महानगर समितिले आयोजना गरेको ३१ दिने नौमती बाजा प्रशिक्षण एवं मगर बाजा तथा संस्कृति संरक्षण समारोहको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मेयर कोइरालाले भाष. . .
विराटनगर । बेलबारीमा जारी प्रथम कोशी प्रदेश स्तरीय अन्तरपालिका उपमेयर कप क्रिकेट प्रतियोगिताको प्रथम सेमिफाइनल खेलमा इनरुवा नगरपालिकालाई ११४ रनको फराकिलो अन्तरले हराउदै विराटनगर महानगरपालिका फाइनलमा प्रवेश गरेको छ। आजको सेमिफाइनल खेलमा प्रदेश सभा सदस्य मान बहादुर लिम्बू प्रमुख अतिथि रहेका थि. . .
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको घटनामा आफ्नो नामबाहेक अरु केही पनि नभएको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिमा बसेको बैठकमा उनले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकमबारे उठाएको प्रश्नमा उनले उक्त जवाफमा दिएका हुन् । उनले भने, ‘सहका. . .
विराटनगर। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरक्षिक (डीआईजी) चन्द्रकुबेर खापुङले मोरङको बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल विविध कारणले सरेको र अस्पताल यथास्थानमा नै राख्न आवश्यक रहेको बताएका छन् । गत फागुनमा बेलबारीमा प्रहरी अस्पतालको प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहले उद. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ र बेलबारी नगरपालिकाकी उप-प्रमुख नितु थापा कोईरालाले आज (बुधबार) “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको औपचारिक रुप�. . .
काठमाडौं । नेपालका बालबालिकालाई क्यान्सर रोगले संक्रमण गरेमा त्यसको उपचारका लागि निःशुल्क औषधि उपलब्ध हुने भएको छ। क्यान्सरको उपचारमा निःशुल्क औषधि उपलब्ध गराउने सम्बन्धमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्स्च्यिुटबीच सह�. . .
विराटनगर । बिहीबार चैत १५ गतेबाट विराटनगरको शहिद रङ्गशालामा हुन लागेको विराट गोल्डकपकोे सम्पूर्ण तयारी पुरा भएको छ । विराट गोल्डकप ट्रष्टले बुधबार पत्रकार सम्मेलन गरी आठौं संस्करणको विराट गोल्डकपको तयारी पुरा भएको जनाएको हो । बिहीबार उद्घाटन खेल भुटानको रोयल थिम्पु एफसी (आरटिसी) र विभागीय टोली नेप�. . .
इन्दु साह विराटनगर । मोरङ जिल्ला अदालतमा दैनिक ३५ देखि ४० मुद्दा दर्ता हुन्छन् । दर्ता मुद्दामध्ये १५ देखि २० थान भने सम्बन्ध बिच्छेदका छन् । यीमध्ये धेरै मुद्दा चाँहि वैदेशिक रोजगारीबाट सिर्जित रहेका छन् । दुई जनाबीच माया–प्रेम बसेर घरपरिवारसँग सम्बन्धमा जोडिएका श्रीमान्–श्रीमतीबीचका कतिपय मुद्�. . .
काठमाडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले उजुरी दर्ताको विषय सिधैँ गृहमन्त्रीकै तहबाट हेर्नेगरी संयन्त्र निर्माण गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासो आएको भन्दै यसको लागि व्यवस्थित संयन्त्�. . .
विराटनगर । १२ कक्षा सरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) संसारभर व्यवहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिन्छ । ए लेभल अध्ययनपछि नेपालसहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको छ । काठमाडौं गएर पढ्नु पर्ने उक्त कोष अब को�. . .
चितवन । निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकल मात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवस. . .