ओबी

विराटनगर महानगरद्वारा ऐलानी जग्गा खोजी सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर-११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाप गरिएको छ । वर्षौ�. . .


‘कांग्रेसलाई जस्तो गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेदेशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्मेलनलाई सम्ब�. . .


सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने

काठमाडौं । फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् सोमबार सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ । ग्रहण नेपालबाट भने देख्न नसकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक स�. . .


मस्कोलाई ‘आतङ्कवादी हमला’ हुनसक्ने पूर्वसूचना थियो

मस्को । मार्च महिनाको सुरुमा रुसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठुला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिरहेको बताएको थियो । इस्लामी समूहद्वारा रुसका मस्को र अन्य ठुला सहरहरू विगतमा पनि आक्रमणहरूको निशाना बन्ने गरेका छन् र. . .


पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएस�. . .


विश्वका विभिन्न देशमा मनाईने होली जस्तै रंगका पर्वहरु

काठमाडौं। नेपाली समुदायमा होली पर्वको विशेष महत्व छ । विशेषगरी हिन्दुहरुको धार्मिक परम्परामा होली अर्थात फागु पर्वको विशेष महत्व रहेको पाइन्छ । नेपालको तराईदेखि पहाड र हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ । राष्ट्रिय पर्वका रुपमा मानिने होली उत्साह, उमङ्ग र रंगहरुको चाड हो । फागु पुर्णिमाको अ�. . .


अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो, रक्सीले डुबायो

काठमाडौं । ‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नु परेको छ । भ्रष्टाचार विरुध्द चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय . . .


रुसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको जिम्मेवारी आईएसले लियो

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ । ह�. . .


पाठ्यपुस्तकले जापान–कोरियाबीच तनाव

काठमाडौं । युध्दको समयमा भएको थिचोमिचोलाई आफ्नो पक्षपोषण हुनेगरी पाठ्यपुस्तकमा समावेश गरेको बिषयले पुराना प्रतिद्वन्दी जापान र दक्षिण कोरियाबीच फेरि तनाव उत्पन्न भएको छ । दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले सियोलस्थित जापानी राजदूतलाई बोलाएर जापानले युद्धकालको अत्याचारको प्रसंगलाई आफू अनु. . .


अनुशासन पढौँ

-पारस भट्ट "प्यासी " हिजो जुनकीरी र पुतलीमा भनाभन हानाहान भयो" सरहरु पनि हेरिरहेका थिए छक्क परेर दिक्क मान्दै थिए मेरो विद्यार्थी कस्तो अनुशासन नभएका आफ आफैं भन्दै थिए! के भएको के तिमी ? कलेजमा त्यत्रो ठुलो विद्यार्थीले झगडा गर्ने हो? ए जुनकिरी ए पुतली तिमिहरु के भएको भनत? यत्ती कुरा बुझिराख बिद्य�. . .


चारु

-सुजता राई स्कुल जान्छु भन्छिन् छोरी पठाउँ कसरी ? शिक्षकबाटै हातपात हुन्छ बताउँ कसरी ? हेर्छन् कोही नजर जुधाई दिलमा बसेर, भरोसा छैन कसैको यहाँ थपाउँ कसरी ? नैतिक शिक्षा ग्रहण गर्ने पहिला बाआमा, घरमा राम्रो माहोल छैन हसाउँ कसरी ? सबैको सोंच कौशल भए समाज सुन्दर, खराब धेरै असल थोरै जगाउँ कसरी ? रहेछ गाह्�. . .


गजल

-सविना श्रेष्ठ तिमी र म रमाउने छुट्टै शहर पठाएको छु खाली सिउँदो रङग्याउँने रहर पठाएको छु दुई मुटु एक भएको दिन पक्कै खास होला सातौँ जुनिसम्म नछाड्ने ठहर पठाएको छु दुनियाँले जे जे पनि भन्ला प्रवाह छैन मलाई खुशी बोकि ल्याउने एउटा लहर पठाएको छ बाँच्दासंँगै मर्दा एउटै चितामा जलुँला प्रिय संँगैपिएर मर�. . .