ओबी

२३ वर्षपछि सिक्वेल ‘नायक २’ बन्ने

काठमाडौं । अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ । फिल्मले अप्रत्याशित रुपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ । निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नाय�. . .


बाँसबारी छाला जुत्ता प्रकरणमा सीआइबीले लियो उद्योगपति चौधरीको बयान

काठमाडौं । बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उद्योगपति विनोद चौधरीको बयान लिएको छ । चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य समेत हुन् । २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट�. . .


५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमक�. . .


फिफा विश्वकप छनोट : नेपालले बहराइनसँग खेल्दै

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को छनोट खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे बहराइनको राष्ट्रिय रंगशालामा हुने छ । समूह एचमा रहेको नेपालले होम एन्ड अवे दुवै खेल बहराइनमा खेल्ने छ । आजको खेल दशरथ रंगशालामा हुनु. . .


‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु

काठमाडौँ । सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो । पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्�. . .


आज जाति तथा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज २१ मार्च अर्थात् जाति तथा रंगभेदविरुद्धको ५९ औँ अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा म�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ ।बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा कारोबार रकम तोकिएको थियो । . . .


आज देशभरको मौसम बदली हुने, शनिबारसम्म झरी पर्ने सम्भावना

काठमाडौं । मौसमविद् विनोद पोखरेलका अनुसार शनिबार सम्म काठमाडौं उपत्यकासहित कोशी,बागमती र मधेश प्रदेशको अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा जारी रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहारमा विकसित न्यून चापीय प्रणालीका कारण बुधबारदेखि बागमती, मधेश, को�. . .


शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’लाई उच्च शो

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका फिल्म हलले उच्च शो दिएका छन् । मंगलबार साँझ गरिएको प्रिमियर र त्यसबाट प्राप्त प्रतिक्रियासँगै फिल्मको ब्राण्डले निर्माण गरेको हाइपका आधारमा हलले उच्च शो दिएका हुन् । मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटल�. . .


धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको शव फेला

विराटनगर । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै बरको रुख मुनि घाटी रेटेको अवस्थामा एक किशोरीको शव फेला परेको छ । अन्दाजी १८, १९ बर्ष उमेर समुहको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो । धरान उपमहानगरपालिका– १८ स्थित प्रतिष्ठान नजिकै रहे�. . .


इण्डो–नेपाल टी–२० च्याम्पियनसीप भोलिदेखि

चितवन । इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता भोलिदेखि चितवनमा सुरु हुँदैछ । प्रतियोगिताको अघिललो दिन आज विजेताले पाउने ट्रफी अनावरण गरिएको छ । पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य मा. . .


‘अगस्त्यः च्याप्टर २’ दर्शक माझ सन् २०२६ मा आउने

काठमाडौं । गत फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ को दोस्रो भाग अर्थात् ‘अगस्त्यः च्याप्टर २’ सन् २०२६ मा दर्शकमाझ आउने भएको छ । हाल चौथो हप्तामा प्रदर्शनरत फिल्मको टिमले बुधबार राजधानीमा पत्रकारमाझ सिक्वेलबारे जानकारी दिएको हो । फिल्मका निर्देशक सौरभ चौधरीले स्क्रिप्टक�. . .