विराटनगर । ताप्लेजुङ जिल्लमा रहेको पाथीभरा (मुकुम्लुङ) मा रहेका विकासको नाम त्यहाँ रहेका रुखहरु काट्ने अनुमति नदिन माग राख्दै कोशी प्रदेशका पर्यटन , वन तथा वातावरण मन्त्री गणेश उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन् । मुकुम्लुङ बचाउ अभियानका ७ वटा संघ, संस्थाले आज (सोमबार) मन्त्रालयमा पुगी मन्त्री उप्र�. . .
काठमाडौं । चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सि फिले नेपाली फिल्मलाई विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव दिएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी समेत रहेका फिले अन्तिम दिन फिले सो कुरा बताएका हुन् । चाइनिज फिल्म तथा आफ्नो निर्देशन यात्राका बारेमा बताउने क्रममा नेपा�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा उनले खाद्य संयुक्त राष्ट्रसंघलगायत विकास साझेदार निका�. . .
काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले राष्ट्रिय स्तरका खेलाडीहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भएपनि परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ । सोमबार स्ववियुले निर्वाचनको एक वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्यामराज ओझाले अब�. . .
गाजा सहर । इजरायली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजरायलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ । इजरायल रक्षा बल (आइडिएफ) का प्रवक्ता आ�. . .
काठमाडौं । सरकारले पशु बीमा कम्पनीलाई सहज बनाउन करिब पचास करोड रुपैंयाँ उपलव्ध गराउने गरी स्वीकृति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले बीमा कार्यलाई सहयोग गर्न यति बजेट उपलव्ध गराईएको जानकारी दिएकी छन् । सोमबार काठमाडौको प्रोलिफिक माध्यमिक विद्यालयमा आयोजित दुधपान कार्. . .
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ । कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ । कारोबार रकम भने हिजोका तुलनामा ४९ करोडले घटेको छ । ७३ लाख ४१ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८२ करोड १७ लाख ९८ हजार ९. . .
विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन्। सर्वोच्च अदालत पुगेका दुई जनालाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रसाँईका बडिगार्ड भनेर राखिएका दीपक खड्का र रामकुमार धिमाल हुन् । बिहान पौने �. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् । आइतबार साँझ ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष रायलाई हात्तीले आक्रमण गरेर घाईते बनाएको हो । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालकाअनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला जंगल�. . .
विराटनगर । आइतबार दिउँसो सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर मुस्लिम टोलमा भएको आगलागीबाट १५ घर परिवारका २७ वटा घर र भान्सा जलेर नष्ट भए । स्थानीय बिसुनदेव पौदारको घरबाट सल्किएको आगोले गाउँ नै सखाप गरेको हो । शनिबार मोरङको रंगेलीमा सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर परिवारको बास उठायो । आगलागीबा. . .
काठमाडौं । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेश भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त सम्झौता संसद्मा पेश गरेका हुन् । संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले, यसबाट नेपाललाई पनि �. . .
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चार वटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्यम प्रतिवेदन गरेको हो । राष्ट्रिय जनगणना २०७८ का क्रममा सङ्कलित तथ्याङ्कलाई विस्तृत विश्लेषणसहित चारवटा प्रतिवेद. . .