ओबी

एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो । पहिलो लगेमा १-० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४-३ क�. . .


सरकारसँग सहमतिपछि मिटरव्याजपीडितको आन्दोलन आजदेखि स्थगित

काठमाडौं । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र मन्त्रालयबीच चार बुँदे सह. . .


आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । जसअनुसार आज आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर१३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको �. . .


राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

काठमाडौँ । संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि निर्वाचन हुन लागेको हो । मंगलबार बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठकमा अ. . .


४१३ स्थानीय तहमा दादुरा-रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तह�. . .


‘मेरो वडा आफैँ बनाउँछु’ अभियानमा एमाले

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ३२ दिने ‘म मरो वडा आफैँ बनाउँछु’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । आज बसेको महानगर कमिटीको नवौं पूर्ण बैठकले यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानअन्तर्गत संगठन सुदृढीकरण तथा शुद्धिकरण गर्दै वडाहरुको व्यवस्थापन, टोल . . .


झापा गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

बिर्तामोड । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलप्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीलाई ३-० ले पराजित गर्दै उपाधि हात पारेको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिग व�. . .


राप्रपाले सदनमा विपक्षमा मतदान गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दबाब दिन तय गरेको प्रदर्शनको पूर्वघोषित मिति डेढ साता पछाडि सारेको छ । पार्टीले चैत २७ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले सोमबार यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । बैठकका निर्णय सार्वजनि�. . .


टी–२० राष्ट्रिय क्रिकेटः गण्डकीको कप्तान विपिनलाई कारबाही

विराटनगर । गण्डकी प्रदेशका कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता कारबाहीमा परेका छन् । आइतबार पुलिससँग भएको खेलमा पुलिका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरे पछि अम्पायरले आउट नदिको भन्दै खेल सकिए पछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको हो भने पछि विपिन कोड अफ कन�. . .


टी–२० राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ टिम विजयी भएका छन् । बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जि. . .


तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति सिफारिस

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त्त हुने पदहरुमा नयाँ नियुक्तिको लागि सिफारिस गर्ने भएको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर मधेस प्रदेशमा सुमित्रा भण्डारी,गण्डकीमा लागि डिल्लीराज भट्ट र सुदु�. . .


पुलिसलाई हराउँदै मोरङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

विराटनगर । नेपाल पुलिस क्लबलाई हराउँदै एन्फा मोरङ टिम सुनसरीको धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज तेस्रो क्वाटर फाइनलमा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै विभागीय टिम पुलिस क्लब पहिलो खेलबाटै बाहिरिएको हो । विजयी ट. . .