OB

मुद्रण उद्योग संघ झापाको आठौँ बार्षिक साधारणसभा जामुनखाडीमा सम्पन्न

बिर्तामोड । पर्यटकीय क्षेत्र कन्काई नगरपालिकास्थित जामुनखाडीमा मुद्रण उद्योग संघ झापाको शनिबार आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वनभोजसहित आयोजित साधारणसभामा संघद्वारा स्थापित अक्षयकोषमा ५० हजार रुपैयाँ प्रदान गरी पहिलो अक्षयकोषदाताको रुपमा टीका भट्टराई नेपाल सम्मानित भएकी छन् । कार्�. . .


लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो । �. . .


लुम्बिनीविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुन लागेको फाइनल खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै ब्याटिङ रोजेका . . .


एमालेमय सल्लाघारी मैदान : ड्रोनबाट रंगिन र रोमान्चक देखियो (तस्विरहरु)

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका छन् । तस्विरहरू : टार्ज�. . .


शिक्षादिप कलेजमा १३ दिने ‘आईटी तथा इनोभेन्चर वर्कसप’ सम्पन्न

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले विद्यार्थीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १३ दिने ‘आईटी तथा इनोभेन्चर वर्कसप’ सम्पन्न गरेको छ । काठमाण्डौको ‘कोड हिमालय’ सँगको सहकार्यमा सञ्चालित यो वर्कसपमा विद्यार्थीहरूले बनाएका अत्याधुनिक रोबोटिक्स र डिजिटल बि�. . .


एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् । शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपम�. . .


एमाले महाधिवेशन उद्घाटनका झलकहरु (तस्विरमा)

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु भएकाे हाे । तीनकुने मैदान कार्यकर्ताहरूले खचाखच भरिएको छ । अध्यक्ष केपी शर्मा ओली मञ्चमा आइपुगेसँगै उद्घाटन समारोह सुरु भएको हो । तस्विरहरू : दामाेदर सापकाेटा, सक्षम घिमिरे / नेपाल. . .


एमाले महाधिवेशन : सल्लाहघारी क्षेत्र झकिझकाउ

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ । उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएक�. . .


एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु, भक्तपुरमा राष्ट्रिय नेतृत्वको जमघट

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ ।   शनिबार उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगेका छन् ।   पार्टीको भावी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई एमालेले संगठ. . .


आज एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेल हुँदैछ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई . . .


लायन्स क्लब अफ विराट श्रीको अध्यक्षमा अमित कुसवाहा निर्विरोध निर्वाचित

विराटनगर । लायन्स क्लब अफ विराट श्रीको अध्यक्षमा अमित कुसवाहा निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा आयोजित एक विशेष कार्यक्रमका बीच कुसवाहा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । नवनिर्वाचित अध्यक्ष कुसवाहा विराटनगरस्थित विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबका प्रशासन प्रमुख हुन् । स्वास्. . .


विराटनगरमा ‘प्याब्सन प्रेसिडेन्ट कप’ सुरु, पहिलो दिन ६ स्कुल विजयी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा ‘अन्डर–१५ प्याब्सन प्रेसिडेन्ट कप’ फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । विराटनगर जुटमिलको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन दिन ६ वटा विद्यालय विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा बिकेभिएम स्कुल विजयी भयो । बिहीबारै भएको दोस्रो खे�. . .