नयाँदिल्ली (रासस/एफपी/सिन्ह्वा) । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको अध्यक्षको जिम्मेबारी उपाध्यक्ष राहुल गान्धीले शनिबार ग्रहण गरेका छन् । गत १९ बर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । उनले शुक्र�. . .
तेहरान । इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसोे र बुधबार बिहान भूकम्प गएको समाचार छ । मङ्गलबार दिउसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ । स्थानीय समयानुसार मङ्गलबार दिउँसो १२ः१३ बजे गएको भूकम्पमा परी १८ जना घाइते भए�. . .
तेहरान, इरान। इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा गएको भूकम्पका कारण समाचार तयार गर्दासम्म १८ जना घाइते भएका बताइएको छ भने भूकम्पबाट कसैको मृत्�. . .
काबुल । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन् । अफगान गृह मन्त्रालयले बिहीबार उक्त जानकारी दिएको छ । यस कारबाहीको क्रममा मारिएका १७ जना नै आइएस लडाकू रहेका प्रान्तीय सरकारका प्रवक्ताले एक विज्ञप्ति प्रकाश�. . .
काबुल । पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् । यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ । राष्ट्रिय सुरक्षा निर्देशनालय (एडिएस) ले जारी गरेको एक विज्ञप्तिका अनुस. . .
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि सात वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई यहाँको सर्वोच्च अदालतले सदर गरेको छ। मुस्लिम देशहरुमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको यसअघि अमेरिकाभित्रै व्यापक विरोध भएको थियो�. . .
भ्रष्टाचारको आरोपमा पक्राउ परेका साउदी अरबका प्रिन्स मितब बिन अब्दुल्ला हिरासतमुक्त भएका छन् । साउदी सरकारले उनलाई तीन साता लामो हिरासतपछि मुक्त गरेको बीबीसीले जनाएको छ । राज सिंहासनको दावेदारका रूपमा हेरिएका प्रिन्स मितबलाई एक बिलियन डलरभन्दा बढी रकम सरकारलाई बुझाउने शर्तमा हिरासत मुक्त गरिएको �. . .
काएरो । इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ७५ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस�. . .
इस्लामाबाद । उत्तरपश्चिमी पाकिस्तानको प्रान्तीय राजधानी पेसावरमा शुक्रबार बिहान भएको बम विस्फोटमा परी पाकिस्तानका दुइजना प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार सो जानकारी दिएका छन् । पेसावरको हेयाताबाद क्षेत्रको ततारा पार्कनजिकै उनीहरुको हत्या गरिएको समाचारमा ज�. . .
बोगोटा । उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलामामा आइतबार यात्रामा गइरहेको एउटा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । कोलोम्बियाली अधिकारीहरुले सो जानकारी दिएका छन् । मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक समाचारमा जनाइएको छ । यस बसमा कति व्य�. . .
दक्षिण कोरियामा बुधबार दिउँसो भूकम्प गएको छ। दिउँसो २ बजेर २९ मिनेट जाँदा ५.४ म्याग्निच्यूडको भूकम्प गरेको दक्षिण कोरियाको मौसम विभागले जनाएको छ। भुकम्पको केन्द्रविन्दु फोहाङ शहर रहेको बताइएको छ। ५.४ म्याग्निच्यूडको भूकम्पपछि पराकम्प आउने क्रम पनि जारी छ। भूकम्पको धक्का राजधानी सउलसहित देशभर महश�. . .
र्योङयाङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको घोर अपमान गरेको भन्दै उत्तर कोरियाली सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्पप्रति आक्रोश व्यक्त गरेका छन्। गत साताको एसिया भ्रमणमा राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको संसदलाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाली नेता . . .