अन्तराष्ट्रिय

ईथियोपियामा विमान दुर्घटना , १५७ जनाको मृत्यु

एजेन्सी। इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोप. . .


कोलम्बियामा विमान दुर्घटना, मेयर र उनका परिवारसहित १४ जनाको मृत्यु

एजेन्सी , कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । समाचार एजेन्सी डेली मेलका अनुसार कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सियाे (Villavicencio) नजिकै स्थानीय समय अनुसार शनिबार बिहान ‘a Douglas DC-3’ विमान दुर्घटनामा परेकाे हाे । काेलम्बियाकाे नागरिक उड्डयन प्राधिकरणले विमानमा स�. . .


बेहुला आए, दाइजोमा १ रुपैयाँ मागे र बेहुलीलाई हेलिकप्टरमा उडाएर बिदा भए

एजेन्सी । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदासम्म पनि हाम्रो समाज दाइजो प्रथाबाट पीडित छ । दाइजोकै कारण हाम्री छोरीबहीनीहरुले प्रताडित हुनुपरेका घटना सुन्दा मन कुँडिएर आउँछ । दाइजोकै कारण जिउँदै जल्नुपरेका जस्ता नमिठा घटनाहरु समाजमा व्याप्त छन् । यसरी दाइजोको लागि लाजमर्दो शर्त राख्नेहरुले �. . .


जम्मूमा बसमा ग्रिनेड प्रहार हुँदा १ को मृत्यु, ३० घाइते

श्रीनगर,२४ फागुन । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी १ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानी समेत हो । घाइते�. . .


विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन् – ती कुन हुन्?

बिबिसी । महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिने मुलुकहरू अहिले पनि औंलामा गन्न सकिन्छन् - जम्माजम्मी छ वटा। विश्व ब्याङ्कको नयाँ विश्लेषण "वीमिन, बिजनेश र ल" अर्थात महिला व्यवसाय र कानुन नाम दिइएको प्रतिवेदनमा भनिएको छ महिला र पुरुषबीच "पूर्ण समानता" १८७ देशमध्ये जम्माजम्मी ६ देशमा छ। वाशिङ. . .


भारत–पाक सीमा क्षेत्रमा अझै गोली हानाहान

नयाँदिल्ली– भारत–पाक सीमा क्षेत्रमा अझै गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एकअर्काप्रति गोलाबारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत २४ घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधब. . .


मसुद अजहरका भाईसहित ४४ पक्राउ, हिन्दू विरोधी टिप्पणी गर्ने मन्त्री बर्खास्त

इस्लामाबाद, २२ फागुन । पाकिस्तानले विद्रोही संगठन जैश–ए–मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाईसहित केही ठूलो विद्रोही नेतालाई पक्राउ गरि हिरासतमा लिएको छ ।पाकिस्तानी गृहमन्त्रालयका प्रवक्ताले मंगलबार ४४ जनालाई हिरासतमा लिइएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा मसूद अजहरका भाई मुफ्ती अब्दुर. . .


भारतभर जुँगाको नयाँ ट्रेन्ड , पाइलट अभिनन्दनको स्टाइल लोकप्रिय

एजेन्सी । पाकिस्तानमा पक्राउ परेका भारतीय सैन्य पाइलट अभिनन्दन वर्तमानले पछिल्लो समय भारतभर जुँगाको नयाँ ट्रेन्ड सुरु गराएका छन् । पाकिस्तानले उनको भिडियो ट्विटरमा पोस्ट गरेदेखि नै उनी सबैको नजरमा आएका थिए र त्यसबेला देखि नै उनको अनौठो जुँगा चर्चामा आएको बताइन्छ । विशेषगरी भारतमा उनलाई राष्ट्रिय ह. . .


विवाहपूर्व शारीरिक सम्बन्ध राखेको भन्दै सार्वजनिक स्थलमा कोर्रा

बन्दा आचेह, फागुन २१ । इन्डोनेसियाको बन्दा आचेह प्रान्तमा शारीरिक सम्बन्ध कायम गरेको आरोपमा अविवाहित ६ जोडीलाई सार्वजनिक स्थानमा कोर्रा हानिएको छ । गत वर्ष एक होटलमा छापा मारेर नियन्त्रणमा लिइएका उनीहरुलाई सोमबार सार्वजनिक स्थलमा सजाय दिइएको हो । समाचार एजेन्सीहरुका अनुसार सजाय पाउने दुई महिला क�. . .


हेलिकप्टर दुर्घटना हुँदा ईरानमा पाँचजनाकाे मृत्यु

एजेन्सी । आपत्कालीन औषधि र चिकित्सकहरु बोकेको हेलिकप्टर दुर्घटना हुँदा इरानमा सोमबार पाँचजनाको ज्यान गएकाे छ । हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो । गर्भवती महिलालाई आपत्कालीन उपचारका लागि लैजा�. . .


स्त्री वा पुरुषले जीवनमा अधुरो छोड्न नहुने यी ४ काम

एजेन्सी / सुखी जीवनका लागि हिन्दू शास्त्रमा धेरै नियम र उपायहरु रहेका छन् । शास्त्रमा रहेका नियमहरुको सही पालनाले जीवन सुखमय रहन्छ । गरुड पुराणमा यस्ता चार प्रकारका कामको वर्णन पाइन्छ जुन स्त्री वा पुरुष दुबैले कहिल्यै अधुरो छोड्न नहुने उल्लेख गरिएको छ । यी चार कामलाई अधुरो छोडेमा भविष्यमा जीवनमा नो�. . .


मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु

काबुल, फागुन १९ गते । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । . . .