विराटनगर । यातायात व्यवस्था विभागले सार्वजानिक यातायातको नयाँ दर्ता प्रक्रियामा तत्काल रोक्ने निर्णय गर्दा त्यसको असर प्रदेश र स्थानीय तहको राजस्व संकलनमा पर्ने चिन्ता बढेको छ । सवारी आयात हुँदा लाग्ने भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिबृद्धि कर बाहेक आय कर संघीय सरकारको आम्दानी हुन्छ । तर, त्यस �. . .
काठमाडौं । कन्सल्टेन्सी व्यवसायी पुजन चाम्लिङले पछिल्लो समय सरकारले कन्सल्टेन्सी क्षेत्रमाथि गरेको अनुगमन र कारबाही प्रक्रियाप्रति आपत्ति जनाउँदै नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनको माग गरेका छन् । मंगलबार अर्थ बजार डटकमद्वारा आयोजित आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक �. . .
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार अर्थबजार डटकम अन्तर्गत हिमशिला मिडिया प्रा.लिको आयोजनामा भएको ‘आगामी बजेट र उद्योगी एवं व्यवस�. . .
काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता रहेको बताएका छन्। अर्थ बजार डटकमद्वारा मंगलबार आयोजित ुआगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दाु विषयक अन्तर्किया क. . .
विराटनगर । विराटनगरका ठूला अस्पताल परिसरमा खुलेका फार्मेसीले औषधीको कारोबार भन्दा पनि बिचौलिया बनेर सेवाग्राहीलाई दुःख दिने गरेका छन् । यसरी फार्मेसीले दुःख दिदाँ अस्पताल प्रशासन सेवाग्राहीमुखी भन्दा पनि बिचौलियाको लागि सहजकर्ता बन्नुपर्ने बाध्यतामा देखिन्छन् । फार्मेसी सञ्चालकले कसरी औषधीम�. . .
विराटनगर । सीमापार भारतीय बजार जोगबनीबाट सामान ल्याएर विराटनगरमा बिक्री गर्ने मेरुदण्ड पक्षघात भएकाहरुका लागि विराटनगर महानगरपालिकाले उद्यमशील तालिममा लगानी गरेको छ । महानगरपालिकाको सहयोगमा राष्ट्रिय अपाङ महासंघ नेपाल, सामथ्र्य समाज समेतको समन्वयमा सीपआर्जन तालिम सुरु भएको हो । तालिमको आयोजना. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिले पदस्थापन बिहीबार भएको छ । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित राजेन्द्र राउत नेतृत्वको समितिले विराटनगरमा विशेष समारोहको आयोजना गरेर पदभार ग्रहण गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकु�. . .
विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमितिमा निर्वाचित संगठनका पूर्व अध्यक्ष सुशय प्याकुरेल, नेउवामहासंघ कोशी प्रदेश र विराट व्यापार संघको नया नेतृत्वलाई बधाई तथा ज्ञापन गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संगठनमा सचिवालयमा कार्यक्रम आयोजना गरी नव�. . .
विराटनगर । नौदिनपछि विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवहाक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायिलाई स्वघोषणा गराएर जाँचपास गरिएको छ । भन्सार विभागकै निर्देशन बमोजिम एक पटकलाई व्यवसायिले यो सुविधा पाएका हुन् । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सा�. . .
विराटनगर । सरकारले बलजफ्ती जुट मिल्सको जग्गाबाट हटाएमा सरकार सामु आफ्नो ज्यान त्याग्नुपर्ने स्थिति आउने विराटनगर–१५ हड्तालिहाटमा बस्दै आएकी कविता मगर बताउँछिन् । सरकारले जुट मिल्सको जग्गामा बस्दै आएका मजदुरका परिवारलाई हटाउने भनेपछि अहिले छटपट्टी बढेको छ । यो छट्पट्टीमा त्यहाँका बासिन्दासँग भा�. . .
विराटनगर । नौदिनयता विराटनगर भन्सार कार्यालयबाट व्यवसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सार बिन्दुमा नियमसंगत आएका व्यवसायिक वस्तुमा सोमबारदेखि केहि लचिलो बनेपनि अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका वस्तुका हकमा उस्तै नियम छ । बुधबार समाचार तयार पार्दासम्म भन्सार क्षेत्र अन्यौल छ । यद्य�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जग्गामा अहिले प्रदेश सरकार अन्तर्गत शैलजा आचार्य हृदय रोग केन्द्र छ । यो कम्पनीको भवन खण्डहर स्थितिमा थियो । कोभिड महामारीमा यसलाई अस्पतालको रुपमा जन्माइयो । क्रमशः प्रदेशका सरकारको स्वार्थअनुरुप विभिन्न नाम प�. . .