विराटनगर । समयअवधी हुँदा सहकारीले रकम दिन नसकेपछि विराटनगरको अर्को सहकारीका बचतकर्ता डुब्ने देखिएको छ । विराटनगरको जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रका बचतकर्ताहरुले लामो समयदेखि आफ्नो रकम झिक्न नपाएका हुन् । सोमबार सहकारीका अध्यक्ष फडिन्द्र मगर लगायत अन�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ दशमलव ९७ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव १७ अङ्कले ओरालो लागेर तीन �. . .
काठमाडौँ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका तीन सय सात वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । स्थानीय तहले असार १० गतेभित्र आवको ब�. . .
विराटनगर । मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी, उनका छोरा अनुज राठीसहित विरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनीहरु फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले उद्योगका व्यापार प्रवन्धक ज्योति जोशीलाई नियन्त्रणमा लिएपछिको प्रारम्भिक बयानमा उद्योगका सञ्चालकसहित सातजना विरुद्ध पक्रा. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ७६ अङ्कले ओरालो ला�. . .
विराटनगर । एक करोडभन्दा माथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जाको जोखिम भारित सम्पत्ति गणनाको मापदण्ड घटाउनुपर्ने सुझाव नेपाल राष्ट्र बैंकलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले दिएको छ। महासंघको कोशी प्रदेशले राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिका लागि प्रेषित गरेको सुझ�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ । मह�. . .
कोशी प्रदेशका लागि तयार पारिएको स्टार्टअप उद्यम नीतिको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल गरिएको छ । संघ र प्रदेश सरकारले स्टार्टअप उद्यमीहरुलाई उद्यमशिलतामा अभिप्रेरित गर्न नीति तथा कार्यक्रम र बजेटमा गरेका व्यवस्थाका आधारमा बलियो नीति बन्नुपर्नेमा जोड दिएका हुन् । नेपाल उद्योग बाणिज्य महासंघ. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई स�. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा काठमाडाैँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५. . .
विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा एक अर्ब २५ करोड रुपिँयाको लगानीमा नयाँ दाल उद्योग स्थापना भएको छ । विराटनगरका तीन उद्योगी अविनाश बोहरा, पवन अग्रवाल र लोकमान्य गोल्छाको संयुक्त लगानीमा मोरङको बुढीगंगा गाउँपालिका ५ मा एभरेष्ट पल्स प्रा.लि. स्थपना गरिएको हो । तीनैजना उद्योगी विराटनगरका भएपनि . . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपिँयाको कुल व्यय अनुमान प्रस्तुत गरेको छ । महानगरपालिका उपप्रमुख शिल्ला निराला कार्कीले आइतबार नगरसभामा कुल व्यय, मुख्य कार्यक्रम र स्रोत व्यवस्थापनका लागि अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । आगामी आ. . .