काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ३०औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले आदिवासी जनजातीहरूको पहिचान�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको सामुदायिक वनको अभ्यास अन्य मुलुकका लागि पनि अनुकरणीय रहेको बताउनुभएको छ । सामुदायिक वन दिवस २०८१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उहाँले सामुदायिक वन समूहहरूले वन संरक्षण र विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभयो . . .
विराटनगर । कोशी प्रदेश सरकारले साउन २५ गते शुक्रबार आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । त्यसैगरी विराटनगर महानगरपा. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरह. . .
देवराज तामाङ विराटनगर । सामाजिक संजालमा इटहरी उपमहानगरपालिकाको विद्युतीय बसले चर्चा पाईरहदा विराटनगरको नगर बसको बारेमा व्यङग्य हान्न सुरु भएको छ । विराटनगरमा नगर बस संचालन गर्न भन्दै रुट परीक्षण गरेर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले चाँडै सञ्चालन गर्ने दावी गरेका थिए । तर, र�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र विवरण भराउन समिक्षालयमा अनलाइन स्टेसन सञ्चालनमा ल्याएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता लिनका लागि परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि ज्येष्ठ नागरिकहरुको विवरण भराउन जिल्ला �. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको जानकारी दिँदै महाशाखाले अहिले देशभर साधरणतया बदली रहेको जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै ल�. . .
काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर�. . .
विराटनगर । मोरङमा २०६८\२०६९ समयकाल ठेक्का कब्जा गर्ने वा कर छली गर्ने ब्यापारीलाई धम्याउने समूह (ग्याङ) हरु बीच ठूला झडप हुन्थ्यो । एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति हावी हुँदा प्रहरीका कार्यालयदेखि अदालतका ढोकासम्ममा नाङ्गो भाला नाच्थ्यो । यतिसम्मकी ठेक्कामा आफ्नो वर्चश्व कायम गर्न विराटनगरका द. . .
विराटनगर । सायद बाबु र आमा हाँसिखुशी एकाघरमा हुन्थे भने छ वर्षीया सिवांगी साह अहिले विद्यालयमा पढिरहेकी हुन्थिन् । तर, बाबुले आफ्नो भूमिका निर्वाह गरिदिएनन् र आमा निरीह बन्दा छ वर्षमै विद्यालय जानबाट उनी बन्चित भईन् । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ जेठ ८ गते भारतको उत्तर प्रदेशकी सुनित. . .
इन्दु साह विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेश सरकार र विभिन्न सरकारी निकायले नै नेपाल खानेपानी संस्थानको महशुल बुझाउन आनाकानी गर्ने गरेका छन् । सरकार र सरकारी कार्यालयका हाकिमले उपयोग गरेको पानीको जम्मा कुल ७८ लाख ३१ हजार रकम बक्यौता संस्थानले उठाउन नसकेको हो । कोशी प्रदेशको राजधान�. . .