विराटनगर । पाँच किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकका ४६ वटा मेडिएनका ब्लकमाा बिरुवा रोप्ने अभियानलाई बैंक तथा वित्तीय संस्थाले गर्ने सहयोग अपेक्षाकृत भएन । सौन्दर्यकरण अभियानका लागि विराटनगरमा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरु मार्फत ५५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको �. . .
विराटनगर । कोशी प्रदेशमा एकजना प्रहरी बराबर १११ घरधुरीको सुरक्षा जिम्मेवारी रहेको छ । ११ लाख ९१ हजार ५५६ घरधुरी रहेको प्रदेशमा छ । यी घरपरिवारका सदस्यका हिसाबले एकजना प्रहरीले ४६३ जना नागरिक सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार अप्�. . .
विराटनगर । कोशी प्रदेशमा एकवर्षको अवधीमा तीन हजार ५६३ सवारी दुर्घटना भएका छन् । कोशीका १४ जिल्लामा भएको दुर्घटनामा एकवर्ष भित्र ३९७ जनाको मृत्यु भएको छ भने ६ हजार ७६ जना घाईते भएका छन् । कोशी प्रदेशमा आथिएक वर्ष २०८०÷२०८१ मा दुईलाख ५५ हजार ९१२ सवारीका धनी कारवाहीमा परेका छन् । यो कारवाहीबाट १७ करोड ३१ �. . .
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याका आधारमा नेकपा (एमाले) ल�. . .
‘हैन यो देशमा के हुँदैछ ? राष्टपरिचयपत्र नभइ भत्ता नदिने भनेर ९२ बर्षको आमालाई लिएर गको, अब नागरिकता बना पुरानोले काम दिदैन कम्प्युटरले लिएन भन्छन, गर्मि यस्तो वृद्द आमालाई लिएर कताकता जाने ?’ विराटनगर । माथि उल्लेखित विषय विराटनगर–३ निवासी सरिता ढकालले आफ्नो फेसबुक वालमा आइतबार लेख्नुभयो । सामाजिक स�. . .
विराटनगर । विराटनगर–११ मा १७५० बर्गफुटको घर दुई महिना लगाएर उचालिएको छ । कोशी राजमार्ग निर्माणपछि घरको बेस सडक भन्दा तल परेपछि चारफुट उचालेर समानान्तर बनाउन लागिएको हो । भारत बिहार, सहरसा जिल्लास्थित एल.बी.एल हाउस लेफ्टिङ्ग कन्ट्रक्सनको टोलिले आरसीसी दुईतले भवन चार फिट उचालेको हो । ‘फ्रेम स्टक्चर भए�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि म. . .
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ आठ ग्रामसहित कैलाली गौरीगंगा नगरपालिका–२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरील�. . .
विराटनगर । कोशी प्रदेशका वनरक्षक कर्मचारीहरूले आफ्ना मागहरू पूरा गर्न दबाब दिने उद्देश्यले गत साउन ४ गते देखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालय अगाडि १४ वटै जिल्लाका वन रक्षकहरू धर्नामा बस्दै आएका हुन् । आन्दोलनरत कर्मचारीहरूका अनुसार, उनीहरूक�. . .
विराटनगर । कोशी प्रदेशमा भन्सार, प्राकृतिक स्रोत तथा वन पैदावरको अवैध कारोबार नियन्त्रणमा प्रहरीको भूमिका पछिल्ला तीनवर्षमा एकै प्रकारको देखिएको छ । भन्सार कार्यालयको वार्षिक राजस्व असुली प्रगति न्यून हुँदै जाँदा प्रहरीले भन्सार चोरी निकासी र पैठारी नियन्त्रणका क्रममा संकलन गर्ने राजस्वको ग्राफ . . .
विराटनगर । कोशी प्रदेशमा लागुऔषध गाँजा, चरेश, अफिम र ब्राउनसुगरको कारोबार बढ्दै गएको छ । खासगरी सीमा जोडिएका जिल्लामध्ये पनि सुनसरी र मोरङ गाँजा बाहिरीले ट्रान्जिट बनेका छन् । कोशीको भोजपुर, धनकुटा उत्पादनको मूल थलो बनेर सुनसरी र मोरङ निकासी हुने गाँजा मात्रै एक वर्षको अवधीमा दश हजार केजी बढी प्रहरीले. . .
विराटनगर । विराटनगर–१५ भट्टी मोडमा प्रहरीको वान्टेन गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २ गते दुर्घटनापछि नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको सर्भाइकल इन्ज्यूरी (घाँटीको हड्डी फ्याक्चर) भएको थियो । नोबेलमा उपचार संभव नभएपछि उनलाई न�. . .