विराटनगर । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा निर्देशिकाको कारण अहिलेको व्यवसायिक मन्दि ल्याउन मुख्य भूमिका रहेको पूर्वका उद्योगीहरुले आरोप लगाएका छन् । चालु पुँजी कर्जामा लगाइएको सीमाका कारण बजारमा मन्दी आएको भन्दै त्यसलाई आगामी मौद्रिक नीतिमा सुधार्नुपर्ने उद्योगीहरुको माग छ । उ. . .
विराटनगर । मनसुन सुरु भएसँगै विराटनगरलाई डुबानको चिन्ता सुरु भएको छ । वर्षेनी डुबानको चपेटामा पर्ने विराटनगरका लागि केशलिया र सिंघिया पीडा फर्काउने र खुशी बगाउने खोलाको रुपमा सूचिकृत छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य समितिले विराटनगर महानगरलाई घेरेर बग्ने दुई खोलालाई प्रमुख जोखिममा स�. . .
विराटनगर । विराटनगरका सरकारी विद्यालयमा अंग्रेजी–नेपाली शुल्क अभिभावकले बुझाएपछि मात्रै विद्यार्थीले अध्ययन गर्ने अवसर पाउने गरेका छन् । नेपाली माध्यमको पढाईलाई नकारात्मक दृष्टिकोणले हेरिएपछि अंग्रेजी माध्यमको पढाई सुरु गरेका विराटनगरका सरकारी विद्यालयले सहयोगको नाममा शुल्क लिएर मात्रै विद्�. . .
विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाख रुपैयाँ र घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । आज सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाखा र घाइतको उपचारका ल�. . .
सुजता लिम्बू विराटनगर । ‘बालकैमा दिल बस्यो गौथली नभागौ त मनमा भो खुलदुलि भागौ भने बालबिबाहको मुद्दा चलानी’ गीतका हरफ र प्रकाश विक (नाम परिवर्तन) को जीवन कहानी उस्तै—उस्तै भन्दा फरक नपर्दो हो । उनलाई उमेर नपुगी विवाह गर्दा मुद्दा चल्छ भन्ने ज्ञान समेत थिएन । त्यही अन्जान र अनविभज्ञताका कारण अ. . .
विराटनगर। कोशी प्रदेशमा शनिबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । २८ जना वेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार खोलाले बगाएर भोजपुर र संखुवासभामा १/ १ जना पुरुषको मृत्यु �. . .
पथरी । केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् । तीन पटक(लट)सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रायगन किसान मार्कामा परेका छन् । चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले ज. . .
विराटनगर । कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको छ। बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् । संविधान र कानुन अनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश ग�. . .
विराटनगर । कोशी प्रदेश सरकार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नरहेको विपक्षी दलको भनाई छ । नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने भएकोले यसको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नभएको विपक्षी ठबन्धन दल नेपाली काँग्रेस, �. . .
सुजता लिम्बू विराटनगर । ‘ नेतृत्वको तहबाट धराने जनताको अपेक्षा के हो ? धेरैको जमातमा जवाफ एउटा मात्रै थियो,‘ पानी’ यो प्रश्न र जवाफ स्थानीय तह निर्वाचन ताका धराने जनतालाई सोधिएको थियो । त्यो समय ठूला दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राई अर्थात (हर्क साम्पाङ) चुनावी �. . .
झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना क्षयरोगका बिरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको निर्देशानलयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाइ. . .
विराटनगर । कोशी प्रदेश सरकारले संसद चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट ल्याएको बजेट अस्वीकार गर्ने प्रतिपक्षी चार दलले बताएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै अध्यादेशबाट बजेट ल्याउनु संविधानको धारा १८४ को उपधारा (२), २०२ को उपधारा (१) विपरीत हुने भन्दै त्यस्तो बजेट अस्वीकार गर्ने जनाएका हुन् �. . .