झापा । झापाको कचनकवल गाउँपालिका वडा ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका वडा ७ बस्ने २४ बर्षीय बिनो�. . .
विराटनगर । विपद व्यवस्थापन रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको छ । विपदको समयमा राहत तथा उद्धार कार्यका लागि संघीय सरकारको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको हो । विपदको समयमा राहत वितरण तथा आकस्मिक उद्वार कार्यका लागि �. . .
धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको सहर भएको बताउनुभएको छ । आज धरान सहर १२१ औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बत�. . .
विराटनगर । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो दुईमहिने कार्यप्रगति विवरण र भाबी रणनितिक कार्ययोजना सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले पछिल्लो ६४ दिनको अवधिमा गरिएका कार्यको प्रगति विवरण र भाबी कार्ययोजना सार्वजनिक गरेको हो । प्रदेश सर. . .
विराटनगर । आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश १ बाट ३ सिटका लागि ८ जनाको उम्मेदवारी परेको छ । आउँदो माघ दोश्रोसाता हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट ३, नेकपा एमालेबाट ३ र राप्रपाबाट २ गरि ८ जनाको उम्मेदवारी परेको हो । मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गठब�. . .
विराटनगर । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताउनुभएको छ। मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफू मन्त्रालय सम्हाल. . .
धरान । फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि आज सो केन्द्रको उद्घाटन गरिएको �. . .
विराटनगर । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापा, झापा गाउँपालिका वडा १ रसुनामा सोमबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका वडा ५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका करिब ७ बजे बी एण्ड सी अ�. . .
विराटनगर । स्वास्थ्य समस्याका कारण विगत दुई वर्षदेखि उपचाररत समाचार प्रमुख कमल पौडेललाई सोमबार एक कार्यक्रमका बीच मकालु टेलिभिजनले स्वागत गरेको छ । क्यान्सरबाट पीडित पौडेल विगत दुई वर्षदेखि उपचाररत थिए । क्यान्सरलाई परास्त गरेर पूर्ववत् अवस्थामा फर्किएपछि टेलिभिजनले औपचारिक कार्यक्रम गरेर पौड�. . .
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई महत्वपूर्ण निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘प्रदेशअन्तर्गतका निक�. . .
विराटनगर । खानेपानीको टयाङ्की भर्न र बन्द गर्न सहयोग पुग्ने स्वदेशमै निर्मित ‘अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ बजारमा आएको छ । स्वदेशमै उत्पादित ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’ नाम दिइएको सो उपकरण सोमबारदेखि बजारमा आएको हो । सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सो उपकरण सार्वजनिक गरिएको हो । विर. . .
विराटनगर । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ । ४२३ जनाको पीसीआर र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः २५ र २ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्�. . .