कोशी

युनियन लाईफ इन्स्योरेन्स रंगेली शाखाका ५ जनाले पाए एमडिआरटी सदस्यता

विराटनगर । सन् २०२२ का लागि युनियन लाईफ इन्स्योरेन्स रंगेली शाखाका ५ जना अभिकर्ता एमडिआरटी सदस्यता पाउन सफल भएका छन् । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्मको १२ महिने अवधिमा व्यावसायिक शर्त र लक्ष्य अनुसार उत्कृष्ट कार्य गरेको भन्दै उनीहरुले २०२२ का लागि एमडिआरटी सदस्यता पाएका हुन् । सबैभन्दा बढी व्�. . .


नेकपा एसको इटहरी ४ नं. वडा कमिटी अध्यक्षमा झलक बन चयन

इटहरी । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादीले झलक बनको अध्यक्षतामा १०१ सदस्यीय ४ नं वडा कमिटी गठन गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस भन्ने नाराका साथ संगठन विस्तार अभियानलाई अगाडी बढाएको नेकपा एसले विभिन्न वडाका कमिटी गठन गरेको हो । नेकपा एसका इटहरी अध्यक्ष. . .


पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कन�. . .


गाँजा सहित २ जना पक्राउ

सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका वडा २० स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका वडा १ बस्ने २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई रहेका छन । राती करिब १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोक स्थित कोशी लोकमार्गमा खटिएको �. . .


एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए

विराटनगर । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो । सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई �. . .


सामाजिक विकास मन्त्री यादवद्धारा स्वास्थ्य कार्यालय र अस्पतालको अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला अस्पतालको अनुगमन गर्नुभएको छ । स्वास्थ्य कार्यालयको आज अनुगमन पछि उहाँले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तयारीका लागि निर्देशन दिनुभएको छ । उहाँले कोरोनाको पहिलो र दोश्रो लहर भएको तयारीबारे पनि जानकार�. . .


विराटनगरमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी र साइनो क्लब विजयी

विराटनगर । जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब र साइनो स्पोर्टिङ क्लब विजयी भएका छन् । मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा उर्लाबारीले नव प्रगतिशिल सेवा समाजलाई ४–१ गोलअन्तरमा पराजित गरेको छ । उर्लाबा�. . .


सर्वसम्मति ढङ्गबाट अनेरास्ववियु मोरङको जिल्ला कमिटीलाई पुर्णता दिने तयारी

विराटनगर । एमालेभित्रको दुईधार र ध्रुवीकरणको अवस्थालाई दृष्टिगत गर्दै अनेरास्ववियु मोरङले सर्वसम्मति ढङ्गबाट जिल्ला कमिटीलाई पुर्णता दिने तयारी गरेको छ । आउँदो पौष २९ गतेको पहिलो विस्तारित बैठकबाट एकताको सन्देश प्रवाह गर्न अनेरास्ववियुले सर्वसम्मति ढङ्गबाट पदाधिकारी टुङ्गयाउने तयारी गरेको हो . . .


क्यान्सर पिडितलाई चुम्लुङ र छुम्माको आर्थिक सहयोग

विराटनगर । लामो समयदेखी क्यान्सर रोगबाट पिडित विरामीलाई विराटनगरका २ वटा जातिय सस्थाले आर्थिक रकम सहयोग गरेको छ । विराटनगर ८ अमरटोल निवासी ४९ बर्षिया कंचन लिम्बुलाई किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटि र किराँत याक्खा छुम्मा महानगर कमिटिले आर्थिक रकम सहयोग गरेको हो । आर्थिक रकम अभावका कारण विराट�. . .


डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना : यी हुन स्पेनको टिकट जित्ने दुई भाग्यशाली विजेता

विराटनगर । डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्न जान पाउने दुई भाग्यशाली विजेता घोषणा गरेको छ । पौष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत डिशहोमले स्पेनको टुर प्याकेज जित्ने दुई भाग्यशाली विजेता घोषणा गरेको हो । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम�. . .


धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

धनकुटा । धनकुटाको धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन । धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको शसस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा धनकुटा शहिदभुमी गाउँपालिका वडा ५ बस्ने २८ बर्षीय सौहार्. . .


विराटनगरकाे ऋषिदेव समुदायको व्यवस्थित बसोबास

विराटनगर । आर्थिकरुपमा निकै पिछडिएका ऋषिदेव (मुसहर) समुदायलाई निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामार्फत व्यवस्थित आवासको व्यवस्था हुँदा सो समुदाय निकै उत्साहित भएको छ । पटकपटक बाढीको जोखिममा परिरहने र शीतलहर एवं अन्य समस्याबाट ग्रसित यो समुदायलाई विराटनगर महानगरपालिको बखरीदेखि पश्च�. . .