आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ वाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पर�. . .
आइतबारबाट राजविराजमा सुरु भएको सप्तरी प्रिमियर लिग खेलमा फिर्दोश अन्सारीको अलराउण्ड प्रदर्शनले रुपनी राइडर्सको विजयी यात्रा आरम्भ भएको छ। सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १९ रन मात्र खर्चिएका अन्सारीले सर्वाधिक ६१ रन समेत बनाए। प्लेयर अफ द म्याच घोषित अन्सारीले ४९ बलमा ६ चौका र २ छक्का प्रहार ग. . .
काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गर्दै विजयी हासिल गरेको हो । नेपालको यो . . .
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ९१ रनको लक्ष्यलाई जिम्बावेले ४४ दशमलव �. . .
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट छनोट, २०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको बलियो चुनौती दिएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो । नेपालले खेल. . .
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ । कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३-१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफनो पक्षमा पार्यो । त्यस्तै खेलको तेस्र�. . .
काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै छ। जिम्बावेको हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको यो पह�. . .
कास्की । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उहाँले स्पष्ट पार्नुभय�. . .
विश्वकै पुरानो टेस्ट क्रिकेट प्रतियोगिताका रूपमा रहेको एसेज सिरिज शुक्रबारबाट सुरु भएको छ। पहिलो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डले जो रुटको शतकको मद्दतमा ३ सय ९३ रनमा आफ्नो पारी घोषणा गरेको छ। जवाफमा पहिलो दिननै अस्ट्रेलिया बिना विकेटको क्षतिमा १४ रन बनाएर क्रिजमा रहँदा दिनको खेल सकिएको थियो। ब. . .
एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपअन्तर्गतको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको नेपालको अन्तिम खेल वर्षाले प्रभावित बनेपछि प्रतियोगिताबाट बाहिरिएको हो।घरेलु टोली हङकङलाई पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल सम्. . .
एसीसी वुमन्स इमर्जिङ टिम्स कपको आफ्नो तेस्रो खेलमा नेपालको महिला क्रिकेट टोलीले हङकङको सामना गर्दैछ । मङ ककमा हुने खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे सुरु हुनेछ । नेपाल प्रतियोगिताको समूह ए मा रहेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो भने भारतविरुद्धको दोस्रो खेल वर्षाका कारण �. . .
काठमाडौँ । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो । ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका कुशल भुर्त�. . .