काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नेपाललाई २ सय ८ रनकाे लक्ष्य दिएकाे छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफा. . .
काठमाडौँ । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले घरेलु टाेली यूएईलाई एक सय ९२ रनकाे लक्ष्य दिएकाे छ । यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा एक सय ९१ रनमा अलआउट भयाे । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल वि. . .
आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आज (बिहीबार) यूएईसँग खेल्दैछ । अजमानस्थित इर्डेन गार्डेन ओभलमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०ः४५ मा सुरु हुनेछ । लगातार ४ खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । चार �. . .
अगामी वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प�. . .
धरान । धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणमा भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) फाइनलमा प्रवेश गरेको छ । धरान–१६ स्थित रङ्गशालामा आज भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फ�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर-६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै सत्यनारायण स्कुल र सरस्वती स्कुल फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल बिहिबार हुने छ । �. . .
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक . . .
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । हिजो भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई यु�. . .
विराटनगर । विराट गोल्डकपको बारेमा कलेजहरुमा अभिमुखीकरण कार्यक्रम तीव्र पारिएको छ । विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको बारेमा कलेजका युवा विद्यार्थीहरुलाई विराट गोल्डकप के हो ? कसरी सुरु भयो ? विराट गोल्डकपको इतिहास के हो ? पहिलाको भन्दा यसपटक गोल्डकप किन फरक छ लगा�. . .
बनियानी । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको ख�. . .
विराटनगर । विराटनगरका युवा बायाँ हाते स्पिनर दीपेश कँडेलले आइसिसी यू १९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । यूएईस्थित मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ३५ ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको छ । दीपेशले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर �. . .
काठमाडौँ । आईसीसी अन्डर नाइन्टिन विश्वकप एसियाली क्षेत्रको छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो । यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउँदै लगातार ते�. . .