विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी - २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब लाइटिङका कारण खेलको निणर्य डिएलमेथडबाट २३ रनले जित हात पारेको हो । दोस्रो जितसँगै आर्मी समूह. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगरमा एसइई बास्केटबल ट्यालेन्ट हन्ट हुने भएको छ । एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको ट्यालेन्ट हन्ट बैशाख ६ गते देखि जेठ १५ गतेसम्म हुने विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। उक्त ट्यालेन्ट हन्टमा १०० जना स�. . .
खोटाङ । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र. . .
विराटनगर । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोशी प. . .
विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी - २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगर�. . .
विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । सोमबार राति विराटनगरमा भएको खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले प्रतियोगिताको उद�. . .
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ५ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खे. . .
विराटनगर । असाध्यै मोटाईयो अब जीम गएर घटाइन्छ । सहरीया जीवनशैलीमा जीम अपनाउने युवायुवती र वयस्कहरुले बिहानै वा साँझपखलाई स्वस्थ र फिट रहनका लागि सदुपयोग गर्दछन् । जीममा युवायुवतीको संख्या मात्रै धाउन्छन् भन्ने भ्रम भने विराटनगरमा हट्दै गएको देखिन्न्छ । खासगरी विराटनगरका जीम एण्ड फिटनेस क्लवहरुल�. . .
विराटनगर । दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ । आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४�. . .
विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले पराजित गरेको छ । त�. . .
विराटनगर । विराटनगरमा खुल्ला कराते प्रतियोगिता हुने भएको छ। विराट कराते क्लबको आयोजनामा २०८० बैशाख २२ र २३ गते विराटनगर सहिद रंगशाला कभर्ड हलमा प्रतियोगिता हुने भएको हो। उक्त प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भारतका खेलाडीसहित करिब दुई सय ५० जाना छात्रा छात्र खेलाडीको सहभागिता रह�. . .
काठमाडौँ । नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २-० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बा. . .