काठमाडौं । नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममा जारी यो खेल बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरर्दै अंक तालिकामा ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले यसअघि कुव. . .
विराटनगर ।नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सोमबार इलामबाट सुरु भएको छ। टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको पहिलो जिल्ला इलामको जस्बिरे क्रिकेट मैदानमा आयोजना भएको हो । इलाम जिल्ला र नजिकमा उदयमान क्रिकेटरहरुको सहभागितामा उक�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मंसिर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग-एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घण्टै सेक्युरिटी अफिसर खटाउने भएको छ । सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै क्यानका सचिव पारस खड्काले ८ वटै फ्रेन्चाइजसँग एक एक जना सेक्युरिटी ला�. . .
विराटनगर । विराटनगरमा 'विराटनगर फुटसल लिग' सुरु भएको छ । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा आइतबारबाट फुटसल लिग सुरु भएको हो । फुटबलप्रेमी तथा यसै विषयमा विदेशमा अध्ययन गरेका शुभाशीष कोइराला स्वामित्वको विराटनगर सिटी फुटबल क्लबले आठ हप्तापछि फाइनल खेल हुनेगरी लिग चरणको खेल सुरु गरेको छ । विराटनग. . .
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याट�. . .
काठमाडौं । अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष वीर बहादुर खडकाले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनशिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले टिकट विक्रीमा अनियमितता �. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिमबीच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता लिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगित�. . .
काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ५ अंकको अग्रता हासिल गरेको छ । आइतबार विहान सकिएको खेलमा एस्टन भिल्लालाई २–० गोलले पराजित गरे पछि लिभरपुलको तालिकामा ११ खेलबाट २८ अंक भएको छ । गएरातिकै नतिजामा सिटी पराजित भएपछि लिभरपुललाई फाइदा पुगेको हो । पराजित भएको स्टन भिल्ला भन�. . .
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुने छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको. . .
काठमाडौँ । युएईमा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हराएको हो । युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरम. . .
काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल था. . .
काठमाडौं । एनपिएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले बिहीबार जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए । पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनला�. . .