तस्बिर

आरति स्ट्रिप्स, विराटनगर

दुर्घटना हुने कारण

३ दिन अघि मरेको गाई नउठाउँदा नगर नै दुर्गन्धीत

इटहरी खडक खण्ड अन्गर्त विराटनगर १४ स्थीत बसको ढक्करले मरेको गाई । विराटनगर उपमाहनगरपालिकाले मरेको ३ दिन बितिसक्दा समेत उठाउने कुनै वेवस्था नगर्दा नगरनै दुर्गन्धीत भएको हो । फोटो : अनिल श्रेष्ठ. . .


१ सय २५ पिन्ट रगत स‌ंकलन

विराटनगरको डिपार्टमेन्टल स्टोर नेपाल बजारले पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा ९९ जना पुरुष र २६ जना महिलाले रक्तदान गरेका थिए । नेपाल बजारका सञ्चालक प्रमोद जिन्दलले वार्षिकोत्सवमा त्यसै भाषण गर्नु भन्दा रक्तदान जस्तो म�. . .


जन्मदिनमा सहयोग

विराटनगरका दिपेश प्रसाइले आफनो जन्मदिनमा विराटेश्वर वृद्धाआश्रमा रहेका वृद्धाहरुलाई मंलबार फलफुल वितरण गर्दै । उनले आफनो जन्मदिनमा यसरी नै फलफुल वितरण गर्दै आएका छन् । तस्बिर अनिल श्रेष्ठ. . .


किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशको तस्विरहरु

१)विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशका अवसरमा आफ्नो जातिय पहिरनका साथ धाननाच नाच्दै लिम्बु समुदायका युवा युवतीहरु । शनिवारदेखि सुरु भएको सम्मेलन सोमवार सम्पन्न भई नयाँ नेतृत्व समेत चयन हुनेछ । २) विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशमा सहभ�. . .


चिटसँगै एसएलसी [तस्विरहरु]

चिटको परिक्षा:  मोरङका जिशिअ योगेन्द्र वराल अमरसिँह उमावि परिक्षाकेन्द्रमा प्रश्नपत्र आउट गरिएको भेटिएपछि अनुसन्धानकाक्रममा –फोटो , ३१ , । परिक्षा कोठामा चिट संकलन गर्दे अनुमनकर्ताहरु । फोटो ८ , १० , १५ , १३ । र वरामद गरिएका चिटलाई वोरामा हालेर लैजादै अमरसिँह उमाविका कार्यालय सहायक । आज शुक्रवार मोरङ. . .


धर्म गुरु बन्दै किशोरी

जैन धर्ममा समर्पित भइ धर्म गुरु बन्न लागेकि सुश्री मुमुछु बहन गरिमा बोथ्राको अभिनन्दनका लागि जैन साधु मार्ग संघले विराटनगरमा निकालेको धार्मिक ¥याली । उनी आगामी माघ ८ गते भारतको फारबिस गञ्जमा दिक्षा लिदैछिन् ।. . .


छाँयाको दर्शन

फोटो पत्रकार क्लब र नेपाल पत्रकार महासंघ मोरङको संयुक्त आयोजनामा मेगा बैक फोटो प्रदर्शनीमा राखिएको तस्बिर हेर्दै विराटनगरकि एक युवती । सो प्रदर्शनी विराटनगरमा असोज ८ गतेदेखि ९ गतेसम्म अतिथि सदनमा गरिएको थियो भने  १०  गते जनआन्दोलन चौकमा रोड सो गरिने कार्यक्रम संयोजक विकास कार्कीले बताए ।. . .