काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञा लगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइ�. . .
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्र. . .
पछिल्लो समय बढ्दै गएको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सरकारले सोमबार मध्यरात १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदनको बैठक अनुसार सबै आन्तरिक उडान बन्द गर्ने उक्त निर्णय भएको हो । कोभिड संक्रमण रोकथाम निर्देशक समिति (सिसिएमसि)ले आन्तरिक र बाह्य उडान ब�. . .
कोरोना भाईरसको संक्रमणदर बढेसँगै विराटनगर महानगरपालिकाले कोभिड १९ को पिसिआर परीक्षण सुरु गर्ने भएको छ । वैशाख २० गते सोमबारबाट विराटनगरका सबै वडावासीको पिसिआर परीक्षण गर्ने गरि महानगरले स्वाब संकलन केन्द्र तोकेको छ । प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतद्वारा हस्ताक्षरीत सुचना अनुसार ति स्वाब क. . .
विराटनगर । प्रदेश १ मा आज ४१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९८ महिला र १०२ पुरुष सहित २०० जना, सुन. . .
विराटनगर । उद्योग संगठन मोरङमा सामाजिक सुरक्षा कोष कार्यालय अन्तर्गतको एकाई स्थापना गरिएको छ । नेपाल सरकारले २०७६ श्रावण देखि कार्यन्वयनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धमा जानकारी एवं कोषमा सूचिकरण, दावी भुक्तानी लगायतका विषयमा सूचना एवं सेवाहरु दिन कोषको इकाई स्थापना गरिए. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर कोरोना भाइरसको सक्रिय सं�. . .
विराटनगर । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा दशवटा सवारीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अत्यावश्यक नभई सवारी लिएर बजारमा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो । मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार निषेधाज्ञालाई अवज्ञा �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले कोरोना संक्रमणको दोस्रो लहरबाट जोगिन सावधानीपूर्वक उद्योग–व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ । महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले औपचारिक रुपमा विज्ञप्ती जारी गर्दै संक्रमणको फैलदो दर उच्च रहेकोले उद्योग प्रतिष्ठान सञ्चालक, कर्मचारी र मज�. . .
विराटनगर । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरबाट नागरिकको स्वास्थ्य सुरक्षाका लागि विराटनगरमा आज सातदिनका लागि लगाइएको निषेधाज्ञा कडाईपूर्वक कार्यन्वयर गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट निषेधज्ञामा कडाई गरिरहेको हो । निषेधाज्ञा पालना गर. . .
कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै थप आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा आज राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ । कूल. . .
विराटनगर । प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा ३, पथरीशन. . .