विशेष

आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

पूर्णप्रसाद मिश्र प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई. . .


विराटनगरमा लकडाउन केहिदिन यता प्रभावकारी देखिएन, चहलपहल बढ्यो

विराटनगर बैशाख १०, विराटनगरमा लकडाउन केहिदिन यता खासै प्रभावकारी देखिएको छैन । विराटनगरमा विहान र बेलुकी मात्रै केेही भिड हुदै आएको भए पनि केेही दिन यता मानिसहरूको चहलपहल दिउँसो पनि बढेको देखिन्छ । विराटनगर बजारमा दिउँसो पनि सर्वसाधारणको चहलपहल बढेको छ । मोरङ प्रहरीले लकडाउन प्रभावकारी बनाउन केह�. . .


आज पुष्टि भएको तीन जना संक्रमित मध्ये दुई जना विराटनगरका वासिन्दा

विराटनगर बैशाख १० , आज्ञ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो । उनिहरु उदयपुरमा  अन्य संक्रमित संगै रहेका थिए। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा क. . .


नेपालमा संक्रमित संख्या ४५ पुग्यो, धरानमा गरिएको परिक्षणमा थप ३ भेटिए

काठमाडौं, वैशाख १० गते । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानका. . .


बन्दाबन्दीको एक महिना : देशभर के के भए ? विराटनगरमा के छ अवस्था ?`१`

विराटनगर, बैशाख १० । कोरोना भाइरसका कारण सरकारले मुलुकमा बन्दाबन्दी अर्थात् लकडाउनको घोषणा गरेको एक महिना पूरा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गते मंगलवारदेखि देशभर लकडाउन घोषणा गरेको थियो । सरकारले बैशाख १५ गतेसम्म बन्दाबन्दी कायमै राखेको छ । त्यसपछि के �. . .


थप संक्रमितलाई विराटनगर ल्याइयो , प्रदेश नम्बर १ मा २४ जनालाई कोरोना संक्रमण

विराटनगर बैशाख १० , प्रदेश नम्बर १ कोरोना भाइरसको संक्रमणमा जोखिममा रहेको प्रदेश बनेको छ । भारतसंग खुला सिमाना भएको कारण जोखिममा रहेको भनिदै आएको प्रदेश १ मा लगातार संक्रमित देखिन थालेपछि नेपाल मै प्रदेश १ कोरोनाको केन्द्रबिन्दु बन्ने क्रममा रहेको छ। प्रदेश नं. १ मा नेपाल मै सबै भन्दा बढी २४ जनालाई क�. . .


उच्च जोखिममा उदयपुरको भुल्के गाउँ , थप २५१ को नमुना सङ्कलन

भक्तिविलास पोखरेल गाईघाट, वैशाख १० गते । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको प्रारम्भिक नतिजा आएपछि उनीहरूलाई थप परीक्षण र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मस्जिदमा बसेका १३ जनामा कोरोन�. . .


विराटनगरमा कोरोना संक्रमितलाई रोबर्टले खाना पुर्याउने, युवाले बनाए रोबर्ट

विराटनगर बैशाख ९। विश्वमा सुचना प्रविधिको प्रयोगले विभिन्न अनौठा काम गरेको सुनेका छौ हामीले । विश्वमा सुचना प्रविधिको कारणले मानिसको दैनिक जीवन सहज बनेको पक्कै छ। विश्वभर फैलिएको कोरोना भाइसरसंग लड्न विभिन्न उपायको खोजी भइरहेको बेला विराटनगरमा युवाहरुले रोबर्ट बनाएर कोरोना विरुद्धको लडाइँमा ल�. . .


स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : आज ११ जनामा कोरोना देखियो, संख्या ४२ पुग्यो

विराटनगर बैशाख ९, उदयपुरमा आज मात्रै ११ जनाको कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा ८ र काठमाडौ टेकु अस्पतालमा ३ गरि ११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । मन्त्रालयका अनुसार टेकुमा अन्य २० जनाको परिक्षण भइरहेक�. . .


अपडेट : आज एकैदिन उदयपुरमा १० जनामा कोरोना पुष्टि, अब ४१ पुग्यो संख्या

विराटनगर बैशाख ९, आज मात्रै एकैदिन उदयपुरमा १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकार�. . .


कोरोना सङक्रमित धनगढीका अमृत उपचारबाट निको भए, निको हुनेको संख्या ५

प्रकाशविक्रम शाह धनगढी, वैशाख ९ गते । कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएपछि घर फर्किनुभएको छ । नेपालको चौथो सङक्रमित शाही झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि मंगलबार घर फर्किनु भएको हो । उहाँले आफूले उपचारमा सहयोग गर्ने चिकित्सक र नर्. . .


अपडेट : उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४०

काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त�. . .