विशेष

विराटनगरमा संक्रमित ८३१ जना (कुन वडा बढी प्रभावित)

विराटनगर । कोरोना संक्रमणबाट सबै भन्दा धेरै प्रभावित विराटनगर महानगरपालिमा संक्रमितको संख्या ८३१ पुगेको छ । दैनिक जसतो संक्रमितको संख्या बढ्दो क्रममै रहेको विराटनगरको जनजीवन समेत प्रभावित नै बनेको छ । स्वास्थ्य महाशाखाका अनुसार महानगरपालिकाको वडा नम्बर १२ मा सबैभन्दा बढी संक्रमित देखिएका छन् । ए�. . .


नोबेल मेडिकल कलेजमै संक्रमित नर्सले बेड पाइनन्

विराटनगर । विराटनगर–१ पोखरिया निवासी २३ वर्षीया युवती पेशाले स्टाफ नर्स हुन् । नोबेल मेडिकल कलेजमा तीनवर्ष अध्ययन सकाएर बाँकी तीनवर्ष नर्सिङ पेशा अंगालेकी उनमा चारदिन अगाडी कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भयो । त्यसपछि उनी आफ्नै घरमा ‘आईसोलेशन’ जीवन बिताईरहेकी छिन् । कोरोना पोजेटिभ. . .


पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु, ६४ जना थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएको छ भने ६४ जना नयाँ संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना र कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा १ जनाको मृत्यु भएको छ । वीपीमा धरान र सिराहा लहानका दुईजना कोशीमा विराटनगरका १ जना ग. . .


विराटनगर महानगरपालिकाको पीसीआर मेशिन आईपुग्यो

विराटनगर । विराटनगर महानगरपालिकामा नयाँ पीसीआर मेशिन आईपुगेको छ । निजी क्षेत्रको सहयोगमा खरिद गरेको पीसीआर मेशिन सोमबार महानगरका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको हो । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा निजी क्षेत्रले महानगरलाई र महानगरले कोशी अस्पताल विराटनगर�. . .


कोशीको कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितको मृत्यु

यस समाचार दोहोरिएकोले हटाइएको छ । समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्. . .


वीपीमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएको अर्का संक्रमितको पनि मृत्यु भएको छ । आइतबार साँझ धरान–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार साउन ३० मा भर्ना गरिएका पुरुषमा पहिलो प्लाज्मा थेरापी गरिएको थियो । . . .


औद्योगिक वातावरण सहज बनाउन संगठन र संघको माग

विराटनगर । उद्योगी–व्यवसायीहरुको छाता उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले औद्योगिक क्षेत्र सञ्चालनमा सहज वातावरणको माग गरेका छन् । उनीहरुले आफ्ना सदस्य औद्योगिक प्रतिष्ठान तथा व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना अनिवार्य गराउन आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल स�. . .


विराटनगरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया बढ्यो

विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । एकवर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रक्रिया अगाडी बढाएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्लीस�. . .


विराटनगरमा ४२ जनासहित आइतबार प्रदेश १ मा ७० संक्रमित

विराटनगर । प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् । मोरङको बुढीगंगा �. . .


विराटनगरको एशियाटीक होटलमा आईसोलेशन सञ्चालनमा, ७ संक्रमित भर्ना गरियो

विराटनगर । विराटनगरस्थित होटल एशियाटीकमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित नागरिकको उपचारका लागि आईसोलेशन सञ्चालनमा आएको छ । शनिबार साँझदेखि होटलमा आईसोलेशन सञ्चालन आएसँगै ७ जना संक्रमित समेत भर्ना गरिएका छन् । नेपाल विद्युत प्राधिकरणका ६ जना र वाणिज्य बैंकका एकजना कर्मचारी शनिबार साँझ नै होटल एशि�. . .


सम्पर्कमै छैनन् विराटनगरका निजी विद्यालयमा अध्ययनरत ४० प्रतिशत विद्यार्थी

विराटनगर । गत चैत महिनामा कक्षा १ देखि कक्षा ९ सम्मको वार्षीक परीक्षामा दुईहजार विद्यार्थी सामेल भएको एभेरेष्ट उच्च मावि विराटनगरमा अहिले एकहजार ६०० विद्यार्थी मात्रै सम्पर्कमा छन् । कोरोना भाईरस संक्रमण र त्रासका कारण बैशाखदेखि सुरु हुनुपर्ने शैक्षिक सत्र अझै अन्यौलमा छ । अन्यौलकाबीच वैकल्पिक क�. . .


विराटनगरमा ३३ जनासहित प्रदेश १ मा १०२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार १०२ जना कोरोना संक्रमित थपिएका छन् । ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्�. . .