प्रेम देवान विराटनगर । मोरङको कटहरी गाँउपालिका २ आर्दशटोलका प्रेम शर्मा भर्खर २१ बर्षका मात्र भए । उनी विराटनगरको शिक्षादिप कलेजबाट १२ सकेर आर्ट ग्यालेरीको काम गर्दै आएका छन् । सुरु सुरुमा युटुवहरुमा हेरेर आर्ट तथा पेन्टिङ गर्न सिके । उनको सपना अब यही पेन्टिङलाई पेसा बनाउने छ । देशमै राम्रो आम्दानीक. . .
विराटनगर । विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट अहिले सम्म ३३ लाख रकम जुटिसकेको छ । यद्यपी सहयोगको लागि रकम भने जुट्ने क्रम जारी रहेको महानगरले जनाएको छ । विराटनगरमा रहेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लाग�. . .
विराटनगर । जिल्ला कारागार मोरङको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले नयाँ भवनको विराटनगर कारागार परिसरमा उद्घाटन गरेका हुन् । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङले ३६ करोड १२ लाख ८५ हजार २८० रुपिँया लागतमा विराटनगर ८ स्थित हाटखोला कारागार परिसरमा निर्माण स�. . .
विराटनगर । विराटनगर १८ आईसिपी परिसरमा निर्माण भएको मानवीय सहायता स्थल÷आपतकालिन गोदाम घर कोशी प्रदेश सरकार मातहत आएको छ । विश्व खाद्य कार्यक्रमले निर्माण गरी राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत रहेको गोदाम घर कोशी प्रदेश सरकारलाई मंगलबार हस्तान्तरण गरिएको हो । प्राधिक�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा रहेका किरात समुदायले प्रमुख चाडको रुपमा मान्दै आएको साकेला (उभौली) पर्व भव्य रुपमा मनाएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित साकेलाथानमा विराटनगरमा रहेका राई लिम्बु र याक्खाहरुले पितृ तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस, रोगव्याधी नलागोस, प्राकृ�. . .
धरान (सुनसरी) । तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किनुभएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहनुभएको छ । दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उहाँ अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहनुभएको छ । अजितले दुबई�. . .
विराटनगर । विराटनगर महानगरपालीका ३ स्थित कोशी बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् । कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो ३ मजना बालबिज्याइँकर्ता फरार भएका हुन् । उनीहरु जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका थिए । फरार हुनेहरूमा उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ व�. . .
विराटनगर । कोशी प्रदेश स्तरीय सुरक्षा बैठक भोली बुधबार विराटनगरको एसियाटिक होटलमा हुने भएको छ । सुरक्षा बैठकमा १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिए । सुरक्षा बैठकको लागि आज विहान गृह मन्त्री रमेश लेखक विराटनगर आईपुगेका छन�. . .
भोजपुर । रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो । लालीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिका�. . .
विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराँते महासंघ कोशीको समानान्तर समिति गठन गरेपछि विवाद सिर्जना भएको छ । बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एमालेको भर्तिकेन्द्र बनाउने गरी कराँते महासंघको वैधानिक समिति हुँदाहुँदै तदर्थ समिति गरेका हुन् । वैधानिक समितिलाई बोर्डमा दर्ता गर्न रोकेर तद. . .
विराटनगर । विराटनगर–२ सोमबारेमा २४ वर्ष अगाडी सानातिना झुपडी थिए । बस्ती, राजबंशी बाहुल्य थियो । पक्की घरको संख्या नगन्य थिए । तीनै झुपडीमध्ये एकमा घरचुवा रक्सी र हाँस–परेवा मासुको परिकार पाइन्थ्यो । यसका सञ्चालक बन्देलाल राजबंशी थिए । उनको दुर्घटनामा परेर २०६८ सालमा दुःखद निधन भयो । टाइटेस फ्याक्ट. . .
काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “सगरमाथामा तीव्र गतिको �. . .