विशेष

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

सिबी अधिकारी/रासस काठमाडौँ । “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भ¥याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले रासससँग भन्नुभयो ।. . .


सवारी नियम उल्लंघनमा टिभिआरएस प्रणाली सर्वसाधारणलाई झन्झटिलो

इन्दु साह विराटनगर । मोरङ जिल्लामा ट्राफिक जरिवाना तिर्ने प्रक्रिया डिजिटल बनाइएको छ । हाल जिल्लाभर ट्राफिक जरिवाना बुझाउन ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टिभिआरएस) प्रणाली अनिवार्य गरिएको छ । यस प्रणालीमार्फत नागरिकले क्युआर कोड स्क्यान गरी मोबाइल बैंकिङ अथवा अन्य डिजिटल माध्यमबाट सजिलै जरिवाना . . .


चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’

संगीता राई/रासस धरान (सुनसरी) । उमेरले चौसट्ठी वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना । बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै । उहाँको मेहनत गज्जबको छ �. . .


ओबी समाचार प्रभाव : त्यसै छाडिएका ‘लेन सेपरेटर’का नट तथा टुक्राहरु महानगरले हटायो

विराटनगर । आवर विराटनगरले केही दिन अगाडि विराटनगरका सडकमा छाडिएका 'लेन सेपरेटर'का नट तथा टुक्राहरुले गर्दा सर्वसाधरणलाई सास्ती भनेर समाचार सप्रेषण गरेको थियो । समाचार प्रकाशित भएको भोलीपल्ट नै विराटनगर महानगरपालिकाले चासो दिदै सडकमा छाडिएका नट तथा डाडो पारेर छाडिएका प्लाष्टिकका टुक्राहरु हटाए�. . .


डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

भेषराज कार्की/रासस काठमाडौँ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आज मो�. . .


घरेलु हिंसा, प्रहरीमा पुगेपछि अधिकांश मेलमिलाप

इन्दु साह विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङमा अधिकांस घरेलु हिंसाको मुद्दा मेलमिलापमा जाने गरेका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार पछिल्ला तीन आर्थिक वर्षमा १ हजार ३ सय भन्दा बढी घरेलु हिंसाका निवेदनमा मेलमिलाप भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ, महिला तथा बालबालिका से�. . .


मोरङ ट्राफिकको भवन निर्माणलाई छैन उपयुक्त जग्गा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङ भाडाको घरमा छ । सात महिना अगाडी विराटनगर ट्राफिक चौकस्थित जीर्ण भवन छोडेर विराटनगर–२ स्थित भाडाको घरमा सरेको थियो । जीर्ण भवन छोडेर भाडाको घरमा सरेको ट्राफिक प्रहरी कार्यालयको आफ्नै संरचना कहिले बनाउने भन्ने अलमलमा परेको छ । ट्राफिक चौकस्थित ट्राफिक �. . .


भोली दुर्गेश थापा विराटनगर आउँदै, कार्यक्रमको तयारी पूरा

विराटनगर । भोली शुक्रबार विराटनगरमा अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेश थापा विराटनगर आउदैछन् । यता आयोजकले कार्यक्रम स्थलमा स्टेज निर्माणको कामदेखि अन्य व्यवस्थापनको कामहरु लगभग सबै तयारी पूरा भएको जनाएको छ । लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा दुर्गेश था�. . .


‘नेपालमा कुष्ठरोग उन्मुलन चुनौतीपूर्ण देखिएको छ’

सिर्जना राई/रासस काठमाडौँ । नेपालमा हालसम्म करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालले विसं २०६६ मा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरिसकेको छ । कुष्ठरोग उल्मूलनसम्बन्धी व. . .


राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । आज(बिहीबार) पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो । तीन प्रमुख मागसहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत �. . .


शौचालय नहुँदा समस्यामा विराटनगरको नयाँ गुद्रीका व्यापारी, नयाँ निर्माण भईरहेको व्यवस्थापनको भनाई

इन्दु साह विराटनगर । विराटनगर–११ नयाँ गुद्रीको पुरानो शौचालय गईसक्नु छैन । पुरानो शौचालयमा व्यापारी जान नसक्ने भएपछि नयाँ बनाउने कार्य धमाधम छ । पुरानो शौचालय अति फोहोर भएपछि व्यापारका लागि बस्ने महिलाहरु दिनभर पिसाब च्यापेरै बस्नुपर्ने स्थिति रहेको बताउँछन् । धेरै व्यापारीले गुनासो गरेपछि आवश्य�. . .


पीडितले पाउनुपर्ने रकमबाट नयाँ बीमा कायम, कम्पनीका मेनेजर पक्राउ

विराटनगर । बीमा कम्पनीका मेनेजर पीडितले पाउनु पर्ने रकम कट्टा गरेर नयाँ बीमा कामय गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शाखा कार्यालय विराटनगरका मेनेजर सन्तोष अधिकारी छन् । विराटनगर महानगरपालिका ३ घर भएका उनले बीमाको ज्ञान नभएका दावीकर्तालाई झुक्याएर बै. . .