विशेष

आज भाद्र शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व

काठमाडौं । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी ल�. . .


एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्री प्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन् । शनिबार सूर्यप्रसाद उपाध्यायको चालिसौं स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्र�. . .


जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभएको छ । निजामती सेवा दिवसका अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोध�. . .


विराटनगरको सिटी सिनेमा हलमा प्रथम राजवंशी चलचित्र महोत्सव

विराटनगर । विराटनगरमा प्रथम राजवंशी चलचित्र महोत्सव आयोजना गरिएको छ । महोत्सवमा शनिबार विराटनगरकोे सिटी सिनेमा हलमा विराट राजवंशी भाषाका चलचित्रहरु प्रर्दशन गरिएको छ । राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्�. . .


विराटनगर हिमालय रोडमा मेला र महोत्सव नगर्न स्थानीय व्यापारीको आग्रह

विराटनगर । विराटनगरको हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न . . .


चौथो संस्करणको विराटनगर विद्यालय नाटक महोत्सव शुरु

विराटनगर । शनिबारदेखि विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थियो । त्यसअघि विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेल र महोत्सव निर्देश. . .


पाथीभरा क्षेत्रमा केबलकार निर्माण बन्द गर्न सात दिने अल्टिमेटम

काठमाडौं । पाथीभरा क्षेत्र विकास समिति गठन गरेर इतिहास र संस्कृतिको अतिक्रमण गरेको भन्दै छुट्टाछुट्टै ६ वटा संस्थाले ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास �. . .


नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : न. . .


मौसम पूर्वानुमान : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा �. . .


मानव बेचबिखनको खेल भनेको डिमान्ड र सप्लाइको हो : निर्देशक नवीन जोशी

मानव तस्करी भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् । नवीन जोशी मानव बेचविखनविरुद्धका अभियन्ता एवम निर्देशक, किन इन्डिया, नयाँ दिल्ली नवीन जोशी विगत �. . .


टिकटक प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ। सरकारले भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निणर्य भएकाले खोल्नका लागि प्राधिकरणले निर्देशन जारी गरेको हो । ‘नेपाल सरकार, मन्त्रिपरिषद्को बै�. . .


तीज विशेष : विराटनगरका मन्दिरहरुमा पुजा गर्दै रमाउदै महिलाहरु

विराटनगर । यसपालीको तीजमा रातो सारी लाउने हो, फेरि पनि आयो तीज खुशियाली बोकेर, कति बसुँ मनको रहर मनमै रोकेर सबै चेली जम्मा भै तीजका गीत गाउने हो यसपालीको तीजमा रातो सारी लाउने हो मनसुन संगै हरियाली मौसममा वर्षेनी आउने तिज नेपाली महिलाहरुको जीवनमा पनि हरियाली जस्तै उमंग ल्याउने एउटा सुन्दर पर्व हो तीज बि. . .