विशेष

सिडीओमा यादव आएपछि मोरङको कार्यसम्पादनमा सुधार, ५८ औं स्थानबाट देशभरमा सातौं

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको कार्यसम्पादनमा सुधार भएको छ । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मोरङ सातौंमा परेको हो । आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक ( वैशाख–असार) अवधिको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजामा जिल्ला प्रशासन कार्यालय म. . .


काँग्रेस मोरङले भन्यो–जेनजी आन्दोलनमा लुटपाट र आगजनी गर्नेलाई कारवाही होस्

विराटनगर । जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउन नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले माग गरेको छ । आन्दोलनका क्रममा विराटनगरस्थित लोकतन्त्रप्रति आस्था राख्ने तथा कांग्रेसजनको आस्थानको धरोहर कोइराला निवाससहित पुष्पलालचौकमा स�. . .


३५ दिनपछि मोरङमा राष्ट्रिय परिचय पत्र बनाउन पुनः सुरु, निर्माण व्यावसायीले बनाईदिए नयाँ भवन

विराटनगर । निर्माण व्यवसायी संघ मोरङले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङका लागि एउटा भवन निर्माण गरी हस्तान्तरण गरेको छ । संघले निर्माण गरेको भवन बुधबार संघका पदाधिकारीहरुले एक कार्यक्रम विच जिल्ला प्रशासन कार्यालय मोरङलाई हस्तान्त्रण गरेका छन् ।   करिब २० लाखको लाग�. . .


विराटनगरबाट धनकुटाको जितपुर गएको बस दुर्घटना, दुईजनाको मृत्यु

विराटनगर । धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइ राम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो। दुर्घटना महालक्ष्मी नगरपालिका–७ की गंगा कार्की र महालक्ष्मी–९ का डिल्ली बरालको मृत्. . .


विराटनगरको ‘स्मृति व्याण्ड’ २५ बर्षमा , विशेष सम्मान सहित म्युजिक फेष्टिभलमा प्रस्तुत हुने

विराटनगर । विराटनगरको लोकप्रिय स्मृति व्याण्डले आफ्नो स्थापना भएको २५ वर्ष पुरा गरेको अवसरमा विशेष सम्मान पाउने भएको छ । आगामी असोज ३१ गते शुक्रबार विराटनगरको जैन भवनमा आयोजना हुने चौथो संस्करणको विराटनगर म्युजिक फेष्टिभलमा सो व्याण्डलाई सम्मान गरिने भएको हो । कार्यक्रमका संयोजक सेन्ट्रो महतका �. . .


विराटनगरमा तिहार र छठ नजिकिँदै गर्दा बजारमा चहलपहल, व्यापारी व्यस्त

सोनु साह विराटनगर । नेपालीहरूको दोस्रो महान् चाड तिहार, दिपावली र छठ पर्व नजिकिँदै जाँदा विराटनगरको हाटदेखि बजारसम्ममा किनबेच गर्नेहरूको भीड बढेको छ । तिहारका लागि आवश्यक पूजासामग्री, कपडा, श्रृङ्गारका सामान, र टीकाका रंग खरिद गर्न आउने ग्राहकहरूको चाप दैनिक रूपमा बढ्दै गएको हो । विराटनगरका काली मन�. . .


विराटनगरका ११ स्थानमा उपलब्ध छ ‘विराटनगर म्युजिक फेष्टिभल’ को टिकटहरु

विराटनगर । यही असोज ३१ शुक्रबार साँझ विराटनगरको जैन भवनमा भव्य साँगितीक कार्यक्रम हुदैछ । लाईभ ईन्टरटेडमेन्टको आयोजनामा विराटनगरमा चौथो सस्करणको विराटनगर म्युजिक फेष्टिभल हुदैछ । यसको लागि अहिले आयोजकले तिव्र रुपमा तयारीलाई अगाडी बढाईरहेको छ । आयोजकले कार्यक्रममा सहभागिता जनाउनको लागि अहिले व. . .


कोशी प्रदेश खेलकुद विकास बोर्ड : किचलो छिचोल्ने, खेलाडी बुझ्ने सदस्य सचिवको माग

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड स्थापना हुँदा खेल क्षेत्रमा सक्रियहरुको मन जति फुरुङ्ग थियो, आज ती मन खस्किसकेका छन् । प्रदेशमा खेललाई जीवन बनाउनेहरुको सम्मान, खेलमा संभावना देखेकाको संरक्षण र खेलसँग जीवन बाँध्ने सपना बोकेकाको विकास हुने अपेक्षा बोर्ड स्थापना हुँदा राखिएको थियो । तर, खेलकु. . .


विराटनगरमा दशलाखको सामान पक्राउ गरेको प्रहरीको दावी

विराटनगर । विराटनगरमा भारतबाट अवैध भित्र्याइएको नौलाख ५७ हजार बराबरको लत्ताकपडा प्रहरीले बरामद गर्दा यसको धनी भने फरार भएको जनाएको छ । प्रहरीले सोमबार बिहान विराटनगर ७ बाट यति ठूलो परिमाणमा लत्ताकपडा बरामद गरेको हो । लत्ता कपडासँगै ५४ हजार मूल्य बराबरको किरानाका सामान समेत बरामद गरेको छ । नियमित चे. . .


विराटनगर बजारमा भित्रिए तिहार र छैठका लागि माटाका सामाग्री

विराटनगर । हिन्दु धर्मालम्वीहरुको महान चाड दिपावली संघारमा छ । तराइमा दिपावलीको तयारी छैठसँग समेत नजिक भएर गरिन्छ । यी दुवै पर्व उज्यालोका प्रतिक मानिन्छन् । तिहार र छैठमा माटोका भाँडा बढी प्रयोग हुन्छन् । जसमा दियो, पाला, घडादेखि अन्य विभिन्न सामाग्री हुन्छन् । यी सामाग्री बनाउन माटोसँग खेल्नेहरुक. . .


घाटगद्दी गरिएको वनको काठमा मूल्यांकनमा हुन्छ भ्रष्टचार

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यालय कुमरखतमा वनका काठमा कर्मचारी मनपरी वर्गीकरण हुने गरेको छ । काठका ठेकेदारसँग मिलेमतो गरेर कर्मचारीले ‘ए’ ग्रेडको काठलाई ‘बी’ मा राखेर बिक्री खुल्ला गर्ने गरेको खुलेको छ । कमिसनको खेलमा राज्यलाई जम्मा हुने राजस्वमा क्षति पु¥याउने क. . .


छठ पर्वलाई लक्षित गर्दै विराटनगरको नहर सफाई थालियो

विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखाको नहर छैठलाई लक्षित गर्दै सरसफाई थालिएको छ । सुनसरी मोरङ सिचाई आयोजना कोशी प्रोजेक्ट र विराटनगर महानगरपालीकाले मंगलबार विहानबाट नहरको सरसफाई थालेको छ । सप्तकोशी नदिबाट बगेर आउने नहरको पानीमा छैठका व्रतालुहरु पानीमा डुबेर सुर्यको उप�. . .