विशेष

विराट मेडिकल कलेजका नर्सहरु आन्दोलनमा, अस्पतालमा सेवा ठप्प

विराटनगर, कार्तिक १ , विराट मेडिकल कलेज टिचिङ हस्पिटलका नर्सहरु लगायत स्वास्थ्यकर्मीहरूले सरकारले घोषणा गरेको न्यूनतम तलब नपाएको भन्दै आज बिहानदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनरत नर्सहरूले सरकारले तोकेको दररेटअनुसारको तलब उपलब्ध गराउन माग गर्दै अस्पताल प्रशासनलाई दबाब दिएका छन्। उनीहरूले चेत. . .


आज धनतेरस, धनतेरसमा पूजा हुने धन्वन्तरी को हुन् ?

आज धनतेरसको दिन, कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। यस दिन देशभर धनतेरस पर्व मनाइन्छ । यो तिथिमा सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने परम्परा छ। साथै, यही दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मोत्सव पनि मनाइन्छ । सोही दिन भगवान विष्णुको पनि पूजा गर्ने चलन छ । सम्पूर्ण विश्वबासीह. . .


मोरङमा राती १० बजेपछि देउसी–भैलो खेल्न निषेध, अनुशासनपूर्ण रूपमा मनाउन आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । दशैंपछि सुरु हुने तिहार पर्वका अवसरमा विभिन्न स्थानमा हुने देउसी–भैलो, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू मर्यादित र अनुशासनपूर्ण तरिकाले मनाउन आग्रह गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव याद. . .


कोशीका सात उद्योगबाट तीन अर्ब बढी बक्यौता : चारलाई अदालतको कभर, दुईवटाको लाइन काटिने संभावना

विराटनगर । कोशीमा डेडिकेटेड तथा ट्रक लाइनबाट बिद्युत उपभोग गर्ने सात उद्योगले बुझाउनुपर्ने बक्यौता हर्जनाले वर्षेनी बढ्दो छ । सातमध्ये चार उद्योगले अदालतबाट अन्तरिम आदेश लिएर ढुक्कसँग बसेका छन् । जसको बक्यौता पनि भारी छ । विराटनगरको रघुपति जुट मिल, बाबा जुट मिल, सुनसरीको अरिहन्त मल्टिफाइबर्स र अरिह�. . .


जेनजी आन्दोलनको असर : कोशीमा बीमा दावी गर्ने २१७, क्षति ८७ करोड बढी

विराटनगर । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन विध्वंसमा परिणत हुँदा क्षति पुगेका संरचना तथा वस्तुको क्षतिपूर्ति वापत बिमा २१७ वटा दावी परेका छन् । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रतिनिधि प्रिति देवका अनुसार हालसम्म क्षतिपूर्ति दाबीको कुल रकम ८७ करोड २४ लाख पुगेको हो । हालसम्म बीमा कम्पनीहर�. . .


सुनको मूल्य आज झन् बढ्यो , तोलाको २ लाख ५८ हजार रुपैयाँ

काठमाडौँ । सुनको मूल्य आज शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।   जसअनुसार शुक्रवार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ �. . .


विराटनगरको जैन भवनमा आजसाँझ साँगीतिक गुन्जनमय बन्दै, सम्पुर्ण तयारी पुरा

प्रेम देवान विराटनगर । विराटनगरको जैन भवनमा आज साँझ संगीत पाखरीहरुको लागि साँगीतिक साँझको माहोल तातिदैछ । लाइभ इन्टरटेन्टमेन्टको आयोजनामा दीपावलीको शुभ अवसर पारेर चौथो संस्करणको ‘विराटनगर म्यूजिक फेस्टिभल’ हुदैछ । यसैविच कार्यक्रमलाई भव्य र सव्य बनाउनको निम्ती महिनादेखी थालिएको तयारीका कामहरु. . .


सुनसरीको बर्जुमा युवाले पक्राउ गरे ३०७ केजी गाँजा, कारोबारी पक्राउ गर्न प्रहरीलाई दवाव

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलमा युवाहरुले गाँजा अनलोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीय जेनजी युवाहरुले लामो समयदेखि कारोबार गरिरहेका व्यक्तिले ल्याएको गाँजा युवाहरुले नियन्त्रणमा लिएका हुन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी अमडुवाबाट. . .


झुम्का र सिन्धुली कारागारबाट फरार भएका दुई कैदी मोरङमा पक्राउ

विराटनगर । गत भदौ २४ गते सुनसरीको झुम्का कारागार र सिन्धुली कारागारबाट भागेका दुईजना कैदी मोरङमा पक्राउ परेका छन् । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीया अभिषेक जैसवाल विराटनगर महानगरपालिका १६ दरैयामा स्कुटर चोरी गरेर भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । मोरङका प्रहरी ना�. . .


मोरङका युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च

विराटनगर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेत�. . .


बुद्ध एयर सञ्चालन गर्दै आएका विरेन्द्र बस्नेतसहितले ‘गतिशील लोकतान्त्रिक पार्टी’ हाँक्ने

विराटनगर । बुद्ध एयरका प्रमुख लगानीकर्ता व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। नयाँ राजनीतिक दलको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं रहेका छन् । बिहीबार आयोगमा यो पार्टी विधिवत् दर्ता भएको गरिएको हो । व्यवसा�. . .


विरेन्द्र सभागृहमा प्रदेशसभा सञ्चालन, उपयुक्त ठहरपछि विराटनगर महानगरसँग प्रस्ताव

विराटनगर । देवकोटास्थित पुरानो जिल्ला विकास समिति, अर्थात जिल्ला समन्वय समितिको कार्यालय कोशी प्रदेशसभामा रुपान्तरण भएपछि गत भदौमा जेनजी आन्दोलनसँगै जलेर ध्वस्तभयो । संघीयतापछि प्रादेशिक संरचनामा रुपान्तरण भएर प्रदेशसभा सचिवालय तथा प्रदेशसभा सञ्चालन भइरहेको उक्त भवन ध्वस्त भएको छ । त्यसपछि प्र�. . .